सामग्रीमा जानुहोस्

नेपाल राष्ट्रिय फुटसल लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल राष्ट्रिय फुटसल लिग
देश नेपाल
सङ्घएएफसी
स्थापना२०७४
टोलीको सङ्ख्या१६
लेभल पिरामिड
पदघटमारेलिगेसन नियम छैन ।
घरेलु कपछैन
अन्तर्राष्ट्रिय कपछैन
सबैभन्दा धेरै पटक विजेताशंखमुल फुटसल
(१ उपाधि)
टिभी साझेदारएपी वान एचडी
२०७४

नेपाल राष्ट्रिय फुटसल लिग नेपाली फुटसलको सबैभन्दा ठूलो फुटसल लिग हो।जसको आयोजना अखिल नेपाल फुटबल सङ्घले गर्ने गर्दछ।

यो फुटसल लिगको पहिलो संस्करण २०७४ मा भएको थियो।उक्त प्रतियोगितामा रेडबुल फुटसल लिग २०७३ विजेता टिम शंखमुल फुटसलले चिरपरिचित प्रतिद्वन्दअी किक अफ फुटसललाई फाइनलमा ५-२ गोल अन्तरले पराजित गर्दै जितेको थियो।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]



प्रतियोगिता विवरण

[सम्पादन गर्नुहोस्]
वर्ष विजेता गोल उप विजेता ff;" सहभागी टिम
२०७४
विवरण
शंखमुल फुटसल ५-२ किक अफ फुटसल १६

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]