सामग्रीमा जानुहोस्

एपिवान टेलिभिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एपिवान एच डी
देशनेपाल
कार्यक्रम
भाषा(हरू)नेपाली
स्वामित्व
मालिकअन्नपूर्ण मिडिया नेटवर्क
कडीहरू
वेबसाइटआधिकारिक वेबसाइट


एपीवान एचडी (अन्नपूर्ण मिडिया,AP1 TV) एउटा नेपाली टेलिभिजन च्यानल हो। जसको प्रधान कार्यालय काठमाडौ थापाथलीमा रहेको छ । यो च्यानल अन्नपूर्ण मिडिया नेटवर्क मार्फत ३१ मार्च २०१७ मा लन्च भएको थियो [१] यो नेपालको पहिलो एचडि च्यानल हो । यो च्यानले नेपालमा पहिलोपटक अन्तराष्ट्रिय फ्रेन्चाइज रियालीटि शो नेपाल आइडल भित्र्याएको छ । त्यस्तै डान्स रियालिटी शो बुगिवुगि पनि यो च्यानलले भित्र्याएको हो । एपिवानले आफ्नो स्थापनाकाल देखीनै अन्तराष्ट्रिय फेन्चाइज शो नेपाल भित्र्याएर र विभिन्न खेलका माध्यमबाट जनतालाई मनोरञ्जन पुर्याइरहेको छ । इपिएल, डिपिएल जस्ता खेलको प्रत्यक्ष प्रसारणको अधिकार एपिवानसगै रहेको छ । सत्य तथ्थ र निस्पक्ष समाचार र जनसरोकारका सामाजिक विषयलाई विशेष महत्त्वका साथ प्रसारण गर्दै आएको छ । यो च्यानल युट्युवमा सर्वाधिक हेरिने नेपाली टेभिजन च्यानल हो।

टिभि सो[सम्पादन गर्नुहोस्]

  • नेपाल आइडल
  • Boogie Woogie
  • तमसोमा ज्योतिर्गमय
  • एपि टकटाइम
  • प्रयास
  • सत्यपथ
  • एपि सेन्टर
  • Nepal minds
  • 10 to 5
  • Cine mag
  • Top 3
  • System check
  • Health and Wellness
  • Ko Bancha Crorepati
  • Music Diary
  • Live It Up

टिम[सम्पादन गर्नुहोस्]

  • लक्ष्मीप्रसाद पौडेल - प्रबन्धक निर्देशक
  • सुरेश पौडेल - निर्देशक
  • सम्भु गुरागाँर्इ - बजार निर्देशक
  • टिकाराम यात्री - समाचार प्रमुख

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "The show begins: AP1 TV set to trigger shows from today", Annanote, अन्तिम पहुँच ३१ मार्च २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ अप्रिल २०१७ मिति

बाह्य कडी[सम्पादन गर्नुहोस्]