सामग्रीमा जानुहोस्

रेडबुल फुटसल लिग २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेडबुल फुटसल लिग
संस्करण२०७३
विजेताशङ्खमुल फुटसल
खेलिएका खेलहरू१२५
उत्कृष्ट गोलरक्षकतेजेन्द्र थापा
Biggest home winकुमारी फुटसल १५-२ बि.जी. ब्रदर्स फुटसल (०५ डिसेम्बर २०१६)
गृहमैदान बाहिर विजयीशङ्खमुल फुटसल
सर्वाधिक अङ्ककुमारी फुटसल १५-२ बि.जी. ब्रदर्स फुटसल (०५ डिसेम्बर २०१६)
लामो विजय यात्राशङ्खमुल फुटसल

यस प्रतियोगितामा जम्मा कुल१६ टिमले सहभागीता जनाएका थिए। सहभागी कुल १६ टिमहरू मध्ये ८-८ वटा टिमको दुईवटा समूह बनाइएको थियो ।लिग खेल रहेको समूह चरण होम एण्ड अवे खेल प्रणाली अन्तर्गत सञ्चालन भएको थियो ।

हरेक टिमले समूह चरणमा होम एण्ड अवे फरम्याटमा १४ खेल खेलेका थिए । भने समूह चरणबाट उत्कृष्ट चार टोलीहरू क्वाटरफाइनलका लागि छनोट भएका थिए। आफ्नै कोर्टमा ७ खेल भने बाहिर गएर ७ लिग खेल खेलेका हरेक टिमहरूले । हरेक हप्ता २ खेल खेलेका थिए।साथै टुर्नामेन्ट काठमाडौँ, ललितपुरभक्तपुरमा भएको थियो ।

प्रतियोगितामा सहभागी १६ टिमहरूले हरेक टिममा १२ जना खेलाडी, १ जना कोच र १ जना म्यानेजर राख्नुपर्ने नियम रहेको थियो ।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

यस प्रतियोगितामा जम्मा १६ टिहरूले सहभागीता जनाएका थिए।जस अन्तरगत १६ टिमहरूलाई ८-८ वटाको दुईवटा समुहमा विभाजन गरिएको थियो ।

टिम खेल जित बराबर हार हानेको गोल खाएको गोल गोल अन्तर अंक
किक अफ१४१२८२२७५५३७
बानेश्वर१४१०७२५३१९३१
ढुकु१४८४५०३४२७
वाइट हर्स१४६३५२११२३
आदर्श१४४७७२-२५१३
रजनी१४१०४८७५-२७१२
इम्पेरियल१४१०५७९२-३५१२
चउर रिक्रे.१४१०४८८०-३२१०
टिम खेल जित बराबर हार हानेको गोल खाएको गोल गोल अन्तर अंक
शंखमुल१४११८२३८४४३८
सामाखुसी१४१०१५४४७३१
ताहाचल१४६८४६२०२८
कुमारी१४६९५९१०२५
हरिसिद्धि१४६७५७१०२४
क्रिर्तीपुर१४५११०६-५५१३
ब्रदर्स१४११४३७५-३२
हाइवे१४१२१२५९-४७

अन्तिम आठ टिमहरू

[सम्पादन गर्नुहोस्]
क्वाटर-फाइनल सेमि-फाइनल फाइनल
१५/१७ डिसेम्बर २०१६        
  किक अफ फुटसल  ४-०(४)
 कुमारी फुटसल  १-३(४)  
   
१५/१७ डिसेम्बर २०१६
         
 शंखमुल फुटसल  १-७(८)
२०१७ जनवरी ०७
 ढुकु फुटसल  १-४(५)  
  शंखमुल फुटसल  
१६/१८ डिसेम्बर २०१६    
    सामाखुसी फुटसल  
  बानेश्वर रिक्रेसनल सेन्टर  २-?()
 ताचल फुटसल  ४-?()  
    Third place
१६/१८ डिसेम्बर २०१६
         
  वाइट हर्स फुटसल  २-?()
   
  सामाखुसी फुटसल  ८-?()  
   
 

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]
पहिलो लिग

किक अफ फुटसल ४-१ कुमारी फुटसल

शंखमुल फुटसल १-१ ढुकु फुटसल

बानेश्वर रिक्रेसनल सेन्टर २-४ ताचल फुटसल

वाइट हर्ष फुटसल २-८ सामाखुसी फुटसल

दोस्रो लिग
किक अफ फुटसल ०-३ कुमारी फुटसल

शंखमुल फुटसल ७-४ ढुकु फुटसल


वाइट हर्ष फुटसल v सामाखुसी फुटसल

पहिलो लिग

किक अफ फुटसल २-४ सामाखुसी फुटसल
संखमुल फुटसल कोर्ट

शंखमुल फुटसल ९-१ ताहाचल फुटसल
शंखमुल फुटसल कोर्ट

दोस्रो लिग

किक अफ फुटसल v सामाखुसी फुटसल
किक अफ फुटसल कोर्ट

शंखमुल फुटसल v ताहाचल फुटसल
ताहाचल फुटसल कोर्ट



पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]
  • रेडबुल
  • आमा इभेन्ट म्यानेजमेन्ट

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]