एनआरटी क्लब

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
न्युरोड
Logo
पुरा नामन्युरोड क्लब
उपनाम(हरू)एनआरटी
NRT
स्थापना१९३४; ९० वर्ष अघि (१९३४)
मैदानदशरथ रंगशाला,
काठमाडौ, नेपाल
मैदान क्षमता२५,०००
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ

न्युरोड टिम (New Road Team) एक सर्वाधिक पुरानो नेपाली फुटबल क्लबहरू मध्ये एक हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

यो क्लबको स्थापना पि.स. १९९१(सन् १९३४) मा भएको थियो।[१] नेपालको सर्वाधिक पुरानो क्लबहरू मध्येको यस क्लबले हालसम्म चार पटक शहिद स्मारक लिगको उपाधि जितेको छ।


प्रदर्शनी वर्षहरू[सम्पादन गर्नुहोस्]

२०१३-१४ सिजन[सम्पादन गर्नुहोस्]

२०१३-१४ को राष्ट्रिय लिगमा एन्फाको प्रतिबन्ध परेको थियो ।उक्त सिजनमा यस क्लबले राष्ट्रिय लिग तथा कुनै पनि नेपाली घरेलु फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाएन। [२]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

१९६०-६१,१९६२-६३,१९७८,१९९५
१९८५
१९९८

एएफसी प्रतियोगितामा प्रदर्शनी[सम्पादन गर्नुहोस्]

१९८६:१९९७
२०१०: समुह चरणमा तेस्रो

स्रोतहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]