च्यासल युथ क्लब
पुरा नाम | च्यासल युथ फुटबल क्लब |
---|---|
उपनाम(हरू) | च्यासल |
लिग | शहिद स्मारक ए-डिभिजन लिग |
च्यासल युथ फुटबल क्लब एक नेपाली फुटबल क्लब हो । यो क्लब २०७३ सालमा बि डिभिजनबाट ए डिभिजनमा बढुवा भएको थियो ।
इतिहास[सम्पादन गर्नुहोस्]
अन्तिम पटक यस क्लबले २०१६ शहिद स्मारक बि-डिभिजन लिग जितेको थियो । तर २०७४ को ए डिभिजन भने नखेल्ने एन्फाले नर्णय गरेको थियो ।
उपाधिहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।
- ↑ "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।