मछिन्द्र फुटबल क्लब
स्वरूप
(मछिन्द्र क्लबबाट अनुप्रेषित)
| पुरा नाम | मछिन्द्र फुटबल क्लब | ||
|---|---|---|---|
| स्थापना | १९५४ | ||
| मैदान | दशरथ रङ्गशाला, काठमाडौँ,नेपाल | ||
| क्षमता | २०,००० | ||
| म्यानेजर | अनिल श्रेष्ठ | ||
| लिग | सहिद स्मारक ए-डिभिजन लिग | ||
|
| |||
मछिन्द्र फुटबल क्लब नेपालको एक फुटबल क्लब हो। यो काठमाडौँ सहरबाट खेल्ने गर्दछ। मछिन्द्र क्लब , जसले नेपाली फुटबलको सर्वोच्च लिग सहिद स्मारक ए-डिभिजन लिग खेल्ने गर्दछ।[१]
इतिहास
[सम्पादन गर्नुहोस्]मछिन्द्र फुटबल क्लबको स्थापना १९७३ मा भएको थियो।भने नेपालको पहिलो डिभिजन अथवा ए-डिभिजनमा बढुवा भने २००४;मा भएको थियो।
राष्ट्रिय लिग प्रदर्शनी
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]झण्डाले राष्ट्रिय टोलीलाई फिफा योग्यता नियमहरू अन्तर्गत परिभाषित गर्दछ। खेलाडीहरूले एक भन्दा बढी गैर-फिफा राष्ट्रियता लिन सक्छन्।
उपाधिहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ गोल नेपाल डट कममा अधिक जानकारी वेब्याक मेसिन अभिलेखिकरण २०१७-१२-०१ मिति