रूपन्देही ११
Jump to navigation
Jump to search
पुरा नाम | रूपन्देही ११ फुटबल क्लब | |
---|---|---|
मैदान | एन्फा टेक्निकल सेन्टर, रूपन्देही,नेपाल | |
क्षमता | १,००० | |
लिग | नेपाल राष्ट्रिय लिग | |
|
रूपन्देही ११ फुटबल क्लब,(रूपन्देही ११ फुटबल टिम),(Rupandehi XI) एक रूपन्देही तथा बुटवल जिल्लाको घरेलु फुटबल क्लब हो।यो क्लबले रूपन्देही तथा बुटवलको प्रतिनिधित्व गर्दै नेपालको घरेलु फुटबल प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछ।
साथै यो क्लब रूपन्देही क्लबमा सञ्चालन हुने प्रमुख फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकपको आयोजक हो ।
इतिहास[सम्पादन गर्ने]
प्रतियोगिता प्रदर्शनी[सम्पादन गर्ने]
खेलाडीहरू[सम्पादन गर्ने]
- २०७४ सिजनका खेलाडीहरू
- जुडिन[१]