हिमालयन शेर्पा क्लब

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हिमालयन शेर्पा क्लब
मैदानदशरथ रंगशाला,
काठमाडौं, नेपाल
मैदान क्षमता२५,०००
लिगशहीद स्मारक ए डिभिजन लीग

हिमालयन शेर्पा क्लब नेपालको एक फुटबल क्लब हो, जुन २५०० दर्शक थाम्न सक्ने क्षमता भएको दशरथ रंगशाला स्टेडियममा खेल्ने गर्दछ ।

इतिहास[सम्पादन गर्ने]

४ वर्ष पछि एन्फा को कारबाही पछि पहिलो फाइनल खेलेको हिमालयन शेर्पा क्लब ले फाइनलमा विभागिय टिम एपीएफ क्लब लाई ३-१ ले पराजित गर्दै पहिलो चन्द्रगिरी गोल्डकप २०७४ को उपाधि चुमेको थियो।

उपाधिहरू[सम्पादन गर्ने]

चन्द्रगिरी गोल्डकप

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]