चन्द्रगिरी गोल्डकप २०७६
स्वरूप
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | चन्द्रगिरी भक्तपुर |
| मिति | वैशाख १५ गतेदेखि २२ गतेसम्म |
| टोलीहरू | ८ |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| अन्तिम स्थान | |
| विजेता | |
| उप-विजेता | |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | ७ |
चन्द्रगिरी गोल्डकप २०७६ चन्द्रगिरी गोल्डकपको दोङ संस्करण हो । जुन २०७६ सालमा वैशाख १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको थियो । फाइनल खेलमा च्यासल युथ क्लबले चिरपरिचित प्रतिद्वन्द्वी सरस्वती युथ क्लबलाई २-० गोलअन्तरले पराजित गरी पहिलो पटक चन्द्रगिरी गोल्डकपको उपाधि जितेको थियो[१][२] ।
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]खेलहरू
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]| २-० | ||
|---|---|---|
नैकाफ मैदान
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६।
- ↑ "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०५ मिति