शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू
स्वरूप
शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू

क्लिन सिट
[सम्पादन गर्नुहोस्]| वरियता | खेलाडी | क्लब | क्लिन सिट |
|---|---|---|---|
| १ | नेपाल आर्मी क्लब | ७ | |
| २ | मनाङ- मर्स्याङ्दी क्लब | ६ | |
| थ्री स्टार क्लब | |||
| ३ | सङ्कटा क्लब | ५ | |
| ४ | हिमालयन शेर्पा क्लब | ४ | |
| नेपाल पुलिस क्लब | |||
| ५ | ब्रिगेड ब्वाइज क्लब | ३ | |
| च्यासल युथ क्लब | |||
| फ्रेन्ड्स क्लब | |||
| जावलाखेल युथ क्लब | |||
| मछिन्द्र फुटबल क्लब | |||
| सरस्वती युथ क्लब | |||
| ६ | सशस्त्र प्रहरी बल क्लब | २ | |
| ७ | सशस्त्र प्रहरी बल क्लब | १ | |
| नेपाल पुलिस क्लब | |||
| न्यू रोड टिम |
सर्वाधिक गोलकर्ता
[सम्पादन गर्नुहोस्]- अद्यावधिक ८ जनवरी २०१९[१]
| वरियता | खेलाडी | क्लब | गोल |
|---|---|---|---|
| १ | मनाङ- मर्स्याङ्दी क्लब | ७ | |
| नेपाल आर्मी क्लब | |||
| थ्री स्टार क्लब | |||
| २ | सशस्त्र प्रहरी बल क्लब | ६ | |
| हिमालयन शेर्पा क्लब | |||
| थ्री स्टार क्लब | |||
| ३ | मनाङ- मर्स्याङ्दी क्लब | ५ | |
| सङ्कटा क्लब |
आत्मघाती गोल
[सम्पादन गर्नुहोस्]- आशिष गुरूङ् :-जावलाखेल विरूद्व हिमालयन शेर्पा, २०७५ मंसिर ०८, तेस्रो चरण, खेल २१[२]
ह्याट्रिक
[सम्पादन गर्नुहोस्]- यस सहिद स्मारक ए-डिभिजन लिगमा कुनै पनि ह्याट्रिकहरु हुन सकेन,
अनुशासन
[सम्पादन गर्नुहोस्]- प्रतियोगिताको पहिलो रातो कार्ड एपिएफका विश्वास उदासले ब्रिगेड ब्वाइज क्लब विरूद्वको तेस्रो चरणको खेलमा ८५ औँ मीनेटमा रातो कार्ड खाएका थिए ।[३][४]
खेलाडी
[सम्पादन गर्नुहोस्]- सर्वाधिक पहेँलो कार्ड: ५
- सर्वाधिक रातो कार्ड: १
आशिष गुरूङ (हिमालयन शेर्पा क्लब)
विश्वास श्रेष्ठ (हिमालयन शेर्पा क्लब)
विश्वास उदास (एपीएफ क्लब)
फ्रान्सिस ओकेचुक्उ (सरस्वती युथ क्लब)
गौरव बुढाथोकीले (च्यासल युथ क्लब)
कुलदिप कार्की (जावलाखेल युथ क्लक)
म्याक्सवेल एलोन (संकटा क्लब)
मुहम्मद आसिफ (मनाङ मर्स्याङ्दी क्लब)
सन्तोष साहुखल (च्यासल युथ क्लब)
सुशन लामा (सरस्वती युथ क्लब)
टिमहरू
[सम्पादन गर्नुहोस्]- सर्वाधिक पहेँलो कार्ड: २१
- सर्वाधिक रातो कार्ड: २
व्यक्तिगत पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]| पुरस्कार विधा | विजेताहरू[५] | क्लब |
|---|---|---|
| उत्कृष्ट प्रशिक्षक | मनाङ मर्स्याङ्दी क्लब | |
| उत्कृष्ट गोलरक्षक | मनाङ मर्स्याङ्दी क्लब | |
| उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी | थ्री स्टार क्लब | |
| उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी | मनाङ मर्स्याङ्दी क्लब | |
| उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी | नेपाल आर्मी क्लब | |
| उदयीमान खेलाडी | नेपाल आर्मी क्लब |
आत्मघाती गोल
[सम्पादन गर्नुहोस्]- आशिष गुरूङ्:-जावलाखेल विरूद्व हिमालयन शेर्पा, २०७५ मंसिर ०८, तेस्रो चरण, खेल २१
अन्य विविध
[सम्पादन गर्नुहोस्]- शहिद स्मारक ए-डिभिजन लिग २०७५ को पहिलो गोल एनआरटी क्लबका रोजितले नेपाल आर्मी विरूद्व गरेका थिए ।
- यस राष्ट्रिय लिगको पहिलो आत्मघाती गोल २०७५ मंसिर ८ गते शनिबारको दिन जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिचको खेलमा आशिष गुरूङ्ले आफ्नै क्लब जावला खेल विरूद्व गरेका थिए । [२]
- शहिद स्मारक ए-डिभिजन लिग २०७५ को ५० औँ गोल २०७५ मंसिर १० गते संकटा क्लब विरूद्व नेपाल आर्मी क्लबका टेक बहादुर बुढाथोकीले गरेका थिए ।[७]
- थ्री स्टार क्लबका रञ्जित धिमाले राउन्ड २,३ र ४ मा गरी लगातार ३ खेलमा गोल गरेका थीए ।
- छैठौं चरणको खेलमामंसिर १९ गते बुधबार थ्री स्टार क्लब र सरस्वती युथ क्लब बिचको खेलमा स्टारका निराजन खड्काले १०० औँ गोल गरेका थिए ।[८]
- च्यासल युथ क्लबका स्ट्राइकर विमल घर्ती मगर प्रशिक्षणका लागि लिगको ५ खेल पछाडि क्लब छाडी बेल्जियम गएका थिए ।
- मछिन्द्र क्लब र एपीएफ क्लब बिच २०७५ पुस ०३ गते भएको खेलमा मछिन्द्र क्लबका तर्फबाट विवेक पण्डित नाम गरेको खेलाडी लिगमा दर्ता नभई मैदान प्रवेश गरेकोले खेलमा विवाद भएको थियो ।[९]
- च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखल चरण १० पछि क्लब छाडेर पुन जापान फर्किएका थिए[१०] ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "खेलाडीहरूको विवरण, पल्सर सहिद स्मारक ए-डिभिजन लिग", अन्तिम पहुँच १२ अक्टोबर २०१८।
- ↑ २.० २.१ कर्णको दुई गोलमा शेर्पा विजयी[स्थायी मृत कडी]
- ↑ एपीएफलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित शुक्रबार मङ्सिर ७,२०७५[स्थायी मृत कडी]
- ↑ सशस्त्र प्रहरी बल क्लबका विश्वास उदासले रातो कार्ड खाँदै बाहिरिएका छन् वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-०४ मिति
- ↑ "भरत खवास उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी घोषित; उत्कृष्ट प्रशिक्षकको रूपमा सम्मानित सुमन श्रेष्ठ", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८।
- ↑ "उदयीमान खेलाडीको रूपमा सम्मानित विकास खवास", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८।
- ↑ टेकबहादुरले गरे ए डिभिजन लिगको ५० औँ गोल सोमवार, मंसिर १०, २०७५[स्थायी मृत कडी]
- ↑ ए डिभिजन लिगमा १ सय गोल पूरा बुधबार, मंसिर १९, २०७५[स्थायी मृत कडी]
- ↑ "दर्ता नभएको खेलाडी मैदान छिरेपछि.....", इन्टरनेट संसार, अन्तिम पहुँच २०७५ पुस ०३।[स्थायी मृत कडी]
- ↑ "च्यासलका फरवार्ड सन्तोष जापान फर्किए", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, पौष ५, २०७५।[स्थायी मृत कडी]