शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू
स्वरूप
शहिद स्मारक ए-डिभिजन लिग २०७५ का विवरणहरू
क्लिन सिट
[सम्पादन गर्नुहोस्]वरियता | खेलाडी | क्लब | क्लिन सिट |
---|---|---|---|
१ | विकेश कुथु | नेपाल आर्मी क्लब | ७ |
२ | विशाल श्रेष्ठ | मनाङ- मर्स्याङ्दी क्लब | ६ |
एलन न्यौपाने | थ्री स्टार क्लब | ||
३ | राजन बाबु थापा | सङ्कटा क्लब | ५ |
४ | किशर गिरी | हिमालयन शेर्पा क्लब | ४ |
शत्रुगन चौधरी | नेपाल पुलिस क्लब | ||
५ | सागर राई | ब्रिगेड ब्वाइज क्लब | ३ |
दिनेश थापा मगर | च्यासल युथ क्लब | ||
देव लिम्बू | फ्रेन्ड्स क्लब | ||
टेकेन्द्र थापा | जावलाखेल युथ क्लब | ||
दिप कार्की | मछिन्द्र फुटबल क्लब | ||
प्रदीप भण्डारी | सरस्वती युथ क्लब | ||
६ | राजु योगी | सशस्त्र प्रहरी बल क्लब | २ |
७ | अमृत कुमार चौधरी | सशस्त्र प्रहरी बल क्लब | १ |
अर्पण कार्की | नेपाल पुलिस क्लब | ||
सोजित गुरुङ | न्यू रोड टिम |
सर्वाधिक गोलकर्ता
[सम्पादन गर्नुहोस्]- अद्यावधिक ८ जनवरी २०१९[१]
वरियता | खेलाडी | क्लब | गोल |
---|---|---|---|
१ | अफेज ओलावाले ओलदिपो | मनाङ- मर्स्याङ्दी क्लब | ७ |
भरत खवास | नेपाल आर्मी क्लब | ||
रञ्जित धिमाल | थ्री स्टार क्लब | ||
२ | युवराज खड्का | सशस्त्र प्रहरी बल क्लब | ६ |
विश्वास श्रेष्ठ | हिमालयन शेर्पा क्लब | ||
रञ्जन बिष्ट | थ्री स्टार क्लब | ||
३ | अञ्जन बिष्ट | मनाङ- मर्स्याङ्दी क्लब | ५ |
अमित तामाङ | सङ्कटा क्लब |
आत्मघाती गोल
[सम्पादन गर्नुहोस्]- आशिष गुरूङ् :-जावलाखेल विरूद्व हिमालयन शेर्पा, २०७५ मंसिर ०८, तेस्रो चरण, खेल २१[२]
ह्याट्रिक
[सम्पादन गर्नुहोस्]- यस सहिद स्मारक ए-डिभिजन लिगमा कुनै पनि ह्याट्रिकहरु हुन सकेन,
अनुशासन
[सम्पादन गर्नुहोस्]- प्रतियोगिताको पहिलो रातो कार्ड एपिएफका विश्वास उदासले ब्रिगेड ब्वाइज क्लब विरूद्वको तेस्रो चरणको खेलमा ८५ औँ मीनेटमा रातो कार्ड खाएका थिए ।[३][४]
खेलाडी
[सम्पादन गर्नुहोस्]- सर्वाधिक पहेँलो कार्ड: ५
- सर्वाधिक रातो कार्ड: १
- आशिष गुरूङ (हिमालयन शेर्पा क्लब)
- विश्वास श्रेष्ठ (हिमालयन शेर्पा क्लब)
- विश्वास उदास (एपीएफ क्लब)
- फ्रान्सिस ओकेचुक्उ (सरस्वती युथ क्लब)
- गौरव बुढाथोकीले (च्यासल युथ क्लब)
- कुलदिप कार्की (जावलाखेल युथ क्लक)
- म्याक्सवेल एलोन (संकटा क्लब)
- मुहम्मद आसिफ (मनाङ मर्स्याङ्दी क्लब)
- सन्तोष साहुखल (च्यासल युथ क्लब)
- सुशन लामा (सरस्वती युथ क्लब)
टिमहरू
[सम्पादन गर्नुहोस्]- सर्वाधिक पहेँलो कार्ड: २१
- सर्वाधिक रातो कार्ड: २
व्यक्तिगत पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]पुरस्कार विधा | विजेताहरू[५] | क्लब |
---|---|---|
उत्कृष्ट प्रशिक्षक | सुमन श्रेष्ठ | मनाङ मर्स्याङ्दी क्लब |
उत्कृष्ट गोलरक्षक | विशाल श्रेष्ठ | मनाङ मर्स्याङ्दी क्लब |
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी | रञ्जित धिमाल | थ्री स्टार क्लब |
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी | हेमन गुरूङ | मनाङ मर्स्याङ्दी क्लब |
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी | भरत खवास | नेपाल आर्मी क्लब |
उदयीमान खेलाडी | विकास खवास[६] | नेपाल आर्मी क्लब |
आत्मघाती गोल
[सम्पादन गर्नुहोस्]- आशिष गुरूङ्:-जावलाखेल विरूद्व हिमालयन शेर्पा, २०७५ मंसिर ०८, तेस्रो चरण, खेल २१
अन्य विविध
[सम्पादन गर्नुहोस्]- शहिद स्मारक ए-डिभिजन लिग २०७५ को पहिलो गोल एनआरटी क्लबका रोजितले नेपाल आर्मी विरूद्व गरेका थिए ।
- यस राष्ट्रिय लिगको पहिलो आत्मघाती गोल २०७५ मंसिर ८ गते शनिबारको दिन जावलाखेल युथ क्लब र हिमालयन शेर्पा क्लब बिचको खेलमा आशिष गुरूङ्ले आफ्नै क्लब जावला खेल विरूद्व गरेका थिए । [२]
- शहिद स्मारक ए-डिभिजन लिग २०७५ को ५० औँ गोल २०७५ मंसिर १० गते संकटा क्लब विरूद्व नेपाल आर्मी क्लबका टेक बहादुर बुढाथोकीले गरेका थिए ।[७]
- थ्री स्टार क्लबका रञ्जित धिमाले राउन्ड २,३ र ४ मा गरी लगातार ३ खेलमा गोल गरेका थीए ।
- छैठौं चरणको खेलमामंसिर १९ गते बुधबार थ्री स्टार क्लब र सरस्वती युथ क्लब बिचको खेलमा स्टारका निराजन खड्काले १०० औँ गोल गरेका थिए ।[८]
- च्यासल युथ क्लबका स्ट्राइकर विमल घर्ती मगर प्रशिक्षणका लागि लिगको ५ खेल पछाडि क्लब छाडी बेल्जियम गएका थिए ।
- मछिन्द्र क्लब र एपीएफ क्लब बिच २०७५ पुस ०३ गते भएको खेलमा मछिन्द्र क्लबका तर्फबाट विवेक पण्डित नाम गरेको खेलाडी लिगमा दर्ता नभई मैदान प्रवेश गरेकोले खेलमा विवाद भएको थियो ।[९]
- च्यासल युथ क्लबका स्ट्राइकर सन्तोष साहुखल चरण १० पछि क्लब छाडेर पुन जापान फर्किएका थिए[१०] ।
सन्दर्भ सामाग्री
[सम्पादन गर्नुहोस्]- ↑ "खेलाडीहरूको विवरण, पल्सर सहिद स्मारक ए-डिभिजन लिग", अन्तिम पहुँच १२ अक्टोबर २०१८।
- ↑ २.० २.१ कर्णको दुई गोलमा शेर्पा विजयी[स्थायी मृत कडी]
- ↑ एपीएफलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित शुक्रबार मङ्सिर ७,२०७५[स्थायी मृत कडी]
- ↑ सशस्त्र प्रहरी बल क्लबका विश्वास उदासले रातो कार्ड खाँदै बाहिरिएका छन्
- ↑ "भरत खवास उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी घोषित; उत्कृष्ट प्रशिक्षकको रूपमा सम्मानित सुमन श्रेष्ठ", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८।
- ↑ "उदयीमान खेलाडीको रूपमा सम्मानित विकास खवास", गोल नेपाल डटकम, अन्तिम पहुँच २०१९-०१-०८।
- ↑ टेकबहादुरले गरे ए डिभिजन लिगको ५० औँ गोल सोमवार, मंसिर १०, २०७५[स्थायी मृत कडी]
- ↑ ए डिभिजन लिगमा १ सय गोल पूरा बुधबार, मंसिर १९, २०७५[स्थायी मृत कडी]
- ↑ "दर्ता नभएको खेलाडी मैदान छिरेपछि.....", इन्टरनेट संसार, अन्तिम पहुँच २०७५ पुस ०३।[स्थायी मृत कडी]
- ↑ "च्यासलका फरवार्ड सन्तोष जापान फर्किए", हाम्रो खेलकुद, अन्तिम पहुँच बिहीबार, पौष ५, २०७५।[स्थायी मृत कडी]