सामग्रीमा जानुहोस्

शहीद स्मारक ए-डिभिजन लिग २०५७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शहिद स्मारक ए-डिभिजन लिग
संस्करण२०५७
विजेतामनाङ मर्स्याङ्दी क्लब
२००१ एसियन च्याम्पियन्स कप
खेलिएका खेलहरू६६
गोलहरू268 (प्रति खेलमा ४.०६)
सर्वाधिक गोलकर्तानिराजन रायमाझी(आरसिटी क्लब)
(२३ गोल)
Biggest home winबाँसबारी ०-१० आरसिटी
मनाङ १०-० नक्साल
गृहमैदान बाहिर विजयीबाँसबारी ०-१० आरसिटी
मनाङ १०-० नक्साल
सर्वाधिक अङ्कएनआटी ८-७ ब्वाइज युनियन
लामो विजय यात्राबाँसबारी ०-१० आरसिटी
मनाङ १०-० नक्साल
लामो अपराजित यात्रामनाङ मर्स्याङ्दी क्लब
(१२ खेल)

शहीद स्मारक ए-डिभिजन लिग २०५७ एक शहीद स्मारक ए-डिभिजन लिगको एउटा संस्करण हो । यो फुटबल लिगका नेपालका १२ वटा ए-डिभिजन क्लबहरूले सहभागीता जनाएका थिए । यो फुटबल लिग अंग्रेजी क्यालेन्डर अनुसार सन् २००० मे ३ देखि जुन २३ सम्म चलेको थियो ।

कुल ११ खेल मध्ये १० खेलमा जित र एक खेलमा बराबरी सहित नेपालको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबले चौथोपटक राष्ट्रिय सहिद स्मारक ए-डिभिजन लिग जितेको थियो । यस्तै रानी पोखरी कर्नर टिमथ्री स्टार क्लब क्रमश दोस्रो र तेस्रो हुन सफल भएको थियो । लिग जिते सँगै मनाङले २००१ एसियन च्याम्पियन्स कपमा सहभागी जनाउने अवसर पाएको थियो ।

यस प्रतियोगिताको साबिक विजेताका रूपमा थ्री स्टार क्लब रहेको थियो । जसले २०५४ र २०५५ सालको ए-डिभिजन लिग जितेको थियो । तर २०५६ सालमा भने केही कारण वस राष्ट्रिय ए-डिभिजन लिग हुन सकेको थिएन ।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]
शहीद स्मारक ए-डिभिजन लिग २०५७ मा सहभागी टिमहरू
-
शहीद स्मारक ए-डिभिजन लिग २०५७ को अन्तिम लिग तालिका
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1 मनाङ मर्स्याङ्दी क्लब ११ १० ४४ +३८ ३१ २००१ एसियन च्याम्पियन कपका लागि छनोट
2 रानी पोखरी कर्नर टिम ११ ४९ १४ +३५ २६
3 थ्री स्टार क्लब ११ ३२ १० +२२ २६
4 फ्रेन्ड्स क्लब ११ २० ११ +९ २१
5 जावलाखेल युथ क्लब ११ २२ १९ +३ २०
6 एनआरटी क्लब ११ २७ १८ +९ १२
7 ब्वाइज युनियन क्लब ११ २० १३० ११० ११
8 काठमाडौ क्लब ११ २० २८ १०
9 संकटा क्लब ११ १२ २५ १३
10 ब्वाइज स्पोर्ट्स क्लब ११ १३ ३१ १८
11 नक्साल युवा मण्डल ११ ३३ २४
12 बाँसबारी क्लब ११ १३ ५६ ४३
अद्यावधिक match(es) played on २००० जुन २३. स्रोत: ANFA
वर्गीकरणको नियम: 1) अंक; 2) गोल अन्तर; 3) गोल

खेल विवरणहरू

[सम्पादन गर्नुहोस्]

सर्वाधिकार गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]
खेलाडी क्लब गोल
निराजन रायमाझी रानी पोखरी कर्नर टिम २३ गोल
वसन्त थापा मनाङ मर्स्याङ्दी क्लब २२ गोल
बिल तामाङ फेन्डस् क्लब ११ गोल
हरि ठकुरी एनआरटी क्लब ९ गोल
बालगोपाल महर्जन रानी पोखरी कर्नर टिम ८ गोल
दिपक अमात्य थ्री स्टार क्लब ७ गोल
राजन रायमाझी मनाङ मर्स्याङ्दी क्लब
राज कुमार श्रेष्ठ रानी पोखरी कर्नर टिम
सुरेन्द्र तामाङ थ्री स्टार क्लब ६ गोल
जंग बहादुर धिमाल जावलाखेल युथ क्लब
निम लामा काठमाडौँ क्लब

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कँडीहरू

    [सम्पादन गर्नुहोस्]