सहीद स्मारक ए-डिभिजन लिग २०१२

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहिद स्मारक ए-डिभिजन लिग
संस्करण२०५८
विजेतापुलिस फोर्स

सहिद स्मारक ए-डिभिजन लिग २०१२ नेपाली राष्ट्रिय लिग सहिद स्मारक ए-डिभिजन लिगको दोस्रो संस्करण रहेको छ । यो लिगको दोस्रो संस्करण तत्कालीन पुलिस फोर्स क्लबले जित्न सफल भएको थियो । यो नै पुलिस फोर्सको पहिलो राष्ट्रिय लिग उपाधि रहेको थियो । यो लिगको साबिक विजेताका रूपमा महावीर ११ टिम रहेको थियो ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीँहरू[सम्पादन गर्नुहोस्]