सहिद स्मारक ए-डिभिजन लिग २०७८
स्वरूप
संस्करण | २०७८ |
---|---|
मिति | १९ नभेम्बर २०७८[१] - TBA |
← २०७६ २०७९ →
सबै तथ्याङ्कहरू २९ नोभेम्बर २०२१ सम्म अद्यावधिक गरिएको छ। |
शहीद स्मारक ए डिभिजन लिग २०७८ (अंग्रेजी:2021–22 Martyr's Memorial A-Division League) सहिद स्मारक ए-डिभिजन लिगको ४४ औ सस्करण हो। यस प्रतियोगिताको साबिक विजेतालाई रूपमा मछिन्द्र फुटबल क्लब रहेको छ[२]। यस लिग जित्ने टिमले २०२२ एएफसी कप छनोट चरण खेल्ने छ।
स्थानहरु
[सम्पादन गर्नुहोस्]यस लिगका खेलहरू काठमाडौं उपत्यकाका फरक ३ रंगशालाहरुमा संचालन भइरहेको छ।
काठमाडौं | ललितपुर | |
---|---|---|
दशरथ रंगशाला | च्यासल रंगशाला | एन्फा कम्लेस |
क्षमता: १५,००० | क्षमता: १०,००० | क्षमता: ६,००० |
खेल विवरणहरु
[सम्पादन गर्नुहोस्]ह्याट्रिक
[सम्पादन गर्नुहोस्]खेलाडी | क्लब | विपक्षी | नतिजा | मिति |
---|---|---|---|---|
अजेई मार्टिन्स | सातदोबाटो युथ क्लब | एपिएफ | ४-१[३] | ३ डिसेम्बर २०२१ |
सन्दर्भ सामाग्रीहरु
[सम्पादन गर्नुहोस्]- ↑ "A Division League postponed until November 19", All Nepal Football Association, अन्तिम पहुँच १३ नोभेम्बर २०२१।
- ↑ "South Asia Domestic Wrap: Gokulam Kerala, Machhindra emerge champions | Football | News |", the-AFC (en-GBमा), अन्तिम पहुँच २०२१-०६-३०।
- ↑ "ANFA | Satdobato pile more misery on APF with thumping 4-1 win", the-anfa.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-१२-०३।