श्रेणी:सहिद स्मारक ए-डिभिजन लिग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शहिद स्मारक ए-डिभिजन लिगको वर्तमान लोगो।

यो नेपालको सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग हो।जुन प्रत्येक वर्षमा नेपालको उत्कृष्ट फुटबल क्लबहरू बिच प्रतिस्पर्धात्मक रूपमा संचालन हुने गर्दछ।जसको स्थापना वि.स.२०११ सालमा भएको थियो ।भने यस लिगका सस्थापकका रूपमा नरशमशेर ज.ब.रा. लिइन्छ ।

यो श्रेणीमा निम्न शीर्षकहरू रहेको छ।