थ्री स्टार क्लबको सिजन २०७५
| प्रशिक्षकाममात्र | मेघराज केसी | ||
|---|---|---|---|
| रंगशाला | दशरथ रंगशाला,काठमाडौँ | ||
| |||
थ्री स्टार क्लबले २०७५ साल वा २०१८ सालमा भारतका भएको गभर्नर गोल्डकपको उपाधि समेत जितेको थियो । नेपालको राष्ट्रिय लिगको विश्राम समयमा थ्री स्टारले भारतमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि जितेको हो । साथै थ्री स्टारले नेपाली घरेलु फुटबल जगतमा २०७५ सालको पहिलो उपाधि समेत जितेको थियो ।
महिना अनुसार
[सम्पादन गर्नुहोस्]वैशाख
[सम्पादन गर्नुहोस्]थ्री स्टार क्लबले २०७५ सालमा कुल ३ वटा नेपाली घरेलु फुटबल प्रतियोगिता खेलेको थियो । जस मध्ये वर्षको पहिलो फुटबल प्रतियोगिता माईभ्याली गोल्डकप २०७५ जित्दै सुखद सिजनको सुरूवाट गरेको थियो।थ्री स्टारले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई फाइनलमा १-० ले पछि पार्दै वर्षको पहिलो उपाधि जित्ने क्लब मा आफ्नो नाम दर्ता गराएको थियो ।
यस्तै क्लबले वैशाख महिनामै दमक गोल्डकप २०७५ को पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब सँग ०-१ ले पराजित भएको थियो । भने उदयपुर गोल्डकप २०७५ को पहिलो खेल खेल्दै प्रतियोगितामा सुखद सुरूवाट गरेको थियो । मोरङ ११ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।
खेलहरू
[सम्पादन गर्नुहोस्]माईभ्याली गोल्डकप
[सम्पादन गर्नुहोस्]- क्वाटरफाइनल
- सेमिफाइनल
| मनाङ मर्स्याङ्दी क्लब | ०-२ | थ्री स्टार क्लब |
|---|---|---|
| विमल धर्ती मगर मार्टिन |
- फाइनल
| एपीएफ क्लब | ०-१ | थ्री स्टार क्लब |
|---|---|---|
| शिव बल |
दमक गोल्डकप
[सम्पादन गर्नुहोस्]- क्वाटरफाइनल
| १-० | ||
|---|---|---|
| अभिषेक रिजाल |
लालबन्दी गोल्डकप
[सम्पादन गर्नुहोस्]- क्वाटरफाइनल
| थ्री स्टार क्लब | १-१ (४-३) |
मोरङ ११ |
|---|---|---|
- सेमिफाइनल
| थ्री स्टार क्लब | १-० | झापा ११ |
|---|---|---|
| अजयी मार्टिन |
राष्ट्रिय लिग
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]- २०७५ राष्ट्रिय लिगका लागि थ्री स्टार क्लबका खेलाडीहरू
|
|
खेलहरू
[सम्पादन गर्नुहोस्]| थ्री स्टार क्लब | २–१ | फ्रेन्ड्स क्लब |
|---|---|---|
| रञ्जन विष्ट बुद्ध चेम्जोङ |
राउन्ड १ | विकास लामा |
| थ्री स्टार क्लब | ५–१ | ब्वाइज युनियन क्लब |
|---|---|---|
| रञ्जित धिमाल सुनिल बल रञ्जन विष्ट निराजन खड्का विक्रम लामा |
चरण २ | रजत तिवारी |
| मनाङ मर्स्याङ्दी क्लब | २–१ | थ्री स्टार क्लब |
|---|---|---|
| अञ्जन विष्ट विजय धिमाल |
चरण ३ | रञ्जित धिमाल |
| थ्री स्टार क्लब | २–० | एनआरटी क्लब |
|---|---|---|
| रञ्जित धिमाल अजयी मार्टिन |
चरण ४ |
गोलकर्ताहरू
[सम्पादन गर्नुहोस्]- सहिद स्मारक लिगका लागि थ्री स्टारका लागि गोलकर्ताहरू
- ३ गोल
- रञ्जित धिमाल
- २ गोल
- रञ्जन विष्ट
- १ गोल
|
|