थ्री स्टार क्लबको सिजन २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
थ्री स्टार क्लबको सिजन २०७५
प्रशिक्षकाममात्रमेघराज केसी
रंगशालादशरथ रंगशाला,काठमाडौँ

थ्री स्टार क्लबले २०७५ साल वा २०१८ सालमा भारतका भएको गभर्नर गोल्डकपको उपाधि समेत जितेको थियो । नेपालको राष्ट्रिय लिगको विश्राम समयमा थ्री स्टारले भारतमा भएको अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताको उपाधि जितेको हो । साथै थ्री स्टारले नेपाली घरेलु फुटबल जगतमा २०७५ सालको पहिलो उपाधि समेत जितेको थियो ।

महिना अनुसार[सम्पादन गर्नुहोस्]

वैशाख[सम्पादन गर्नुहोस्]

थ्री स्टार क्लबले २०७५ सालमा कुल ३ वटा नेपाली घरेलु फुटबल प्रतियोगिता खेलेको थियो । जस मध्ये वर्षको पहिलो फुटबल प्रतियोगिता माईभ्याली गोल्डकप २०७५ जित्दै सुखद सिजनको सुरूवाट गरेको थियो।थ्री स्टारले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई फाइनलमा १-० ले पछि पार्दै वर्षको पहिलो उपाधि जित्ने क्लब मा आफ्नो नाम दर्ता गराएको थियो ।

यस्तै क्लबले वैशाख महिनामै दमक गोल्डकप २०७५ को पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब सँग ०-१ ले पराजित भएको थियो । भने उदयपुर गोल्डकप २०७५ को पहिलो खेल खेल्दै प्रतियोगितामा सुखद सुरूवाट गरेको थियो । मोरङ ११ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।

खेलहरू[सम्पादन गर्नुहोस्]

माईभ्याली गोल्डकप[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल
सेमिफाइनल

मनाङ मर्स्याङ्दी क्लब ०-२ थ्री स्टार क्लब
विमल धर्ती मगरGoal ४५+'
मार्टिन Goal ८९'
दमक क्याम्सको खेल मैदान

फाइनल
एपीएफ क्लब ०-१ थ्री स्टार क्लब
शिव बलGoal १००+'
दमक क्याम्सको खेल मैदान

दमक गोल्डकप[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल

नेपाल नेपाल पुलिस क्लब १-० नेपाल थ्री स्टार क्लब
अभिषेक रिजाल Goal ५७'
दमक क्याम्सको खेल मैदान

लालबन्दी गोल्डकप[सम्पादन गर्नुहोस्]

क्वाटरफाइनल

थ्री स्टार क्लब १-१
(४-३)
मोरङ ११
गाईघाट थारूहट रंगशाला,उदयपुर

सेमिफाइनल

थ्री स्टार क्लब १-० झापा ११
अजयी मार्टिन Goal ५५'
गाईघाट थारूहट रंगशाला,उदयपुर

राष्ट्रिय लिग[सम्पादन गर्नुहोस्]

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

२०७५ राष्ट्रिय लिगका लागि थ्री स्टार क्लबका खेलाडीहरू

[१]

नं. स्थान खेलाडी
नेपाल गोलरक्षक एलान न्यौपाने
नेपाल गोलरक्षक पूर्ण चेम्जोङ
नेपाल गोलरक्षक अभिषेक बराल
नेपाल रक्षापङ्क्ति अनन्त तामाङ
नेपाल रक्षापङ्क्ति रञ्जित धिमाल
नेपाल रक्षापङ्क्ति विजय धिमाल
नेपाल रक्षापङ्क्ति विष्णु सुनुवार
नेपाल रक्षापङ्क्ति अशोक खवास
नेपाल रक्षापङ्क्ति जीवन गुरूङ
नाइजेरिया रक्षापङ्क्ति पिटर सेगुन
नेपाल मध्यपङ्क्ति विक्रम लामा
नेपाल मध्यपङ्क्ति निराजन खड्का
नेपाल मध्यपङ्क्ति सुनिल बल
नेपाल मध्यपङ्क्ति रूपेश केसी
नं. स्थान खेलाडी
नेपाल मध्यपङ्क्ति मिसन लामा
नेपाल मध्यपङ्क्ति मिक्छेन तामाङ
नेपाल मध्यपङ्क्ति दिपेश घले
नेपाल मध्यपङ्क्ति सुशील राई
नेपाल मध्यपङ्क्ति दिपसन राउत
नेपाल अग्रपङ्क्ति अनिल गुरूङ
नेपाल अग्रपङ्क्ति रञ्जन विष्ट
नेपाल अग्रपङ्क्ति बुद्ध लामा
नेपाल अग्रपङ्क्ति सुसन श्रेष्ठ
कम्बोडिया अग्रपङ्क्ति अजयी मार्टिन
नेपाल अग्रपङ्क्ति जेनिस प्रजापति

खेलहरू[सम्पादन गर्नुहोस्]


थ्री स्टार क्लब २–१ फ्रेन्ड्स क्लब
रञ्जन विष्ट Goal १७'
बुद्ध चेम्जोङ Goal ८३'
राउन्ड १ विकास लामा Goal ९०+१'

थ्री स्टार क्लब ५–१ ब्वाइज युनियन क्लब
रञ्जित धिमाल Goal P' (९)
सुनिल बल Goal ५१'
रञ्जन विष्ट Goal ९६'
निराजन खड्का Goal ९०'
विक्रम लामा Goal ९०+३'
चरण २ रजत तिवारी Goal ७५'


थ्री स्टार क्लब २–० एनआरटी क्लब
रञ्जित धिमाल Goal ७५'
अजयी मार्टिन Goal ९०+१'
चरण ४

गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

सहिद स्मारक लिगका लागि थ्री स्टारका लागि गोलकर्ताहरू
  • ३ गोल
    • रञ्जित धिमाल
  • २ गोल
    • रञ्जन विष्ट
  • १ गोल

    • बुद्ध चेम्जोङ
    • विक्रम लामा

अन्य विवरणहरू[सम्पादन गर्नुहोस्]

उपाधिहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]