सामग्रीमा जानुहोस्

खप्तड गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ खप्तड गोल्डकप
खप्तड गोल्डकपको आधिकारिक लोगो
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
धनगढी
मिति२०७५ पुस २४ देखि माघ ०५ गतेसम्म
टोलीहरू१२ टिमहरू
स्थान(हरू)१ (१ आयोजक सहर)
अन्तिम स्थान
विजेतानेपाल पुलिस क्लब[१] (१th उपाधि)
उप-विजेताथ्री स्टार क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू११
गोल सङ्ख्या१९ (१.७३ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)तीर्थ राना
अर्मान्ड मोएन
(३ गोल)

खप्तड गोल्डकप २०७५ (अन्य नाम:-नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकप खप्तड गोल्डकप को तेस्रो संस्करण हो। यस प्रतियोगिता धनगढीको धनगढी रङ्गशालामा पुस २४ गतेदेखि सञ्चालन भएको थियो। यस गोल्डकपको उपाघि नेपाल पुलिस क्लबले हात पारेको छ। जहाँ फाइनल खेलमा थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गरेसँगै पुलिसले प्रथम पटक उपाधि चुमेको थियो। [१] नेपाल पुलिस क्लबका लागि अभिषेख रिजालले खेलको ६४ औँ मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए। प्रथम भएको क्लबले २१ लाख र दोस्रो भएको क्लबले १० लाख रुपैँया प्राप्त गरेका छन् । यस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित नेपाल पुलिस क्लबका रवि पाशवानलाई एउटा मोटर साईकल पुरस्कार प्रदान गरिएको थियो।[१]

प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। यो फुटबल प्रतियोगिता सबैभन्दा धेरै धनराशि भएको नेपाली मोफसल फुटबल प्रतियोगिता हो।

सहभागी टोलीहरू

[सम्पादन]
खप्तड गोल्डकपका सहभागी क्लबहरू

खेलहरू

[सम्पादन]

क्वाटरफाइनल छनोट

[सम्पादन]

काकडभिट्टा क्लब ०-० सुदूरपश्चिम ११
पेनाल्टी-सुटआउट
खामिर गिल्सानPenalty missed
भुषण लिम्बूfootball with check mark
अजित गुरुङfootball with check mark
विश्वास श्रेष्ठfootball with check mark
दिप कार्कीfootball with check mark
निशान लिम्बूfootball with check mark
विकास राईfootball with check mark
विशाल राईfootball with check mark
लक्ष्मण जिसीPenalty missed
७-६ Penalty missedराकेश हमाल}
football with check markअब्दुल रहमान
football with check mark

नरेन्द्र चौधरी
football with check mark विजय ठकुरी
football with check markविनोद केसी
football with check markफिलिप तामाङ
football with check markचेतनकुमार थारु
Penalty missedलावल ओलाकान
Penalty missedराकेश हमाद


नेपाल पुलिस क्लब ३-० मोरङ ११
तीर्थ राना ७', ३५', ९०+'

दिल्ली फुटबल क्लब ०-६ च्यासल युथ क्लब
सन्जोग राई १४'
हेमन्त थापा ३१'
अर्मान्ड ४०', ६१', ७३'
सन्तबहादुर गुरुङ ९०+१'

संकटा क्लब २-० गोर्खा ब्वाइज क्लब
रवी सिलवाल ४५+१'
एलोन म्याक्सवेल ८३'

बार्केट

[सम्पादन]
क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
काकडभिट्टा क्लब २
एपीएफ क्लब १
काकडभिट्टा क्लब ०
थ्री स्टार क्लब १
च्यासल युथ क्लब ०
थ्री स्टार क्लब १
थ्री स्टार क्लब ०
नेपाल पुलिस क्लब १
नेपाल पुलिस क्लब १
मनाङ मर्स्याङ्दी क्लब ०
नेपाल पुलिस क्लब ० (४)
सङ्कटा क्लब ० (५)
सङ्कटा क्लब १
धाउफिन्स एफसी ०

क्वाटरफाइनल

[सम्पादन]

काकडभिट्टा क्लब २-१ एपीएफ क्लब
विश्वास श्रेष्ठ ४१'
विकास राई ९७'
युवराज खड्का १०'


थ्री स्टार क्लब १-० च्यासल युथ क्लब
रुपेष केसी ८७'

संकटा क्लब १-० धाउफिन्स एफसी
एलोन म्याक्सवेल २'

सेमिफाइनलमा

[सम्पादन]

थ्री स्टार क्लब २-० काकडभिट्टा क्लब
रुपेश केसी ६९'
सुनिल बल ८०'

सङ्कटा क्लब ०-० नेपाल पुलिस क्लब
पेनाल्टी-सुटआउट
अमित तामाङ football with check mark
लक्ष्मण रुचालfootball with check mark
एलोन म्याक्सवेलfootball with check mark
सरोज दाहालfootball with check mark
सुवास गुरुङPenalty missed
४-५ football with check markअभिषेक रिजाल
football with check markअजित भण्डारी
football with check markहरि कठायत
football with check mark

तीर्थ राना
football with check markविक्रम धिमाल


फाइनल

[सम्पादन]

थ्री स्टार क्लब ०-१ नेपाल पुलिस क्लब
अभिषेख रिजाल ६४'

गोलकर्ताहरू

[सम्पादन]
  • खप्तड गोल्डकप २०७५ का गोलकर्ताहरू
३ गोल
२ गोल
  • एलोन म्याक्सवेल
  • रुपेश केसी
१ गोल

ह्याटि्रकहरू

[सम्पादन]
  • खप्तड गोल्डकप २०७५ मा भएका ह्याटि्रकहरू
क्र.स. खेलाडी क्लब विपक्ष गोल (min.) गोलहरू खेल नतिजा मिति
१. तीर्थ राना नेपाल पुलिस क्लब मोरङ ११ ७/३५/९०+ १-०
२-०
३-०
३-० २०७५ पुष २५
२. अमार्ड च्यासल युथ क्लब दिल्ली फुटबल क्लब ४०/६१/७३ ३-०
४-०
५-०
६-० २०७५ पुष २५

खेलका उत्कृष्ट खेलाडी

[सम्पादन]
  • खप्तड गोल्डकप २०७५ को प्रत्येक खेलका म्यान अफ द-म्याच विजेता खेलाडीहरू
खेल खेलाडी क्लब विपक्ष मिति
म्याच १ दिप कार्की[२] काकडभिट्टा क्लब सुदूरपश्चिम ११ २०७५ पुष २४
म्याच २ तीर्थ राना[३] नेपाल पुलिस क्लब सुदूरपश्चिम ११ २०७५ पुष २५
म्याच ३ अर्मान्ड[४] च्यासल युथ क्लब दिल्ली फुटबल क्लब २०७५ पुष २६
म्याच ४ राजु बाबु थापा संकटा क्लब गोर्खा ब्वाइज क्लब २०७५ पुष २७
म्याच ५ विश्वास श्रेष्ठ[५] काकडभिट्टा क्लब एपीएफ क्लब २०७५ पुष २८
म्याच ६ विश्वास श्रेष्ठ[६] नेपाल पुलिस क्लब मनाङ मर्स्याङ्दी क्लब २०७५ पुष २९
म्याच ७ रूपेश केसी[७] थ्री स्टार क्लब च्यासल युथ क्लब २०७५ पुष ३०
म्याच ८ रवी सिलवाल[८] संकटा क्लब धाउफिन्स एफसी २०७५ माघ १
म्याच ९ सुनिल बल[९] थ्री स्टार क्लब काकडभिट्टा क्लब २०७५ माघ २

व्यक्तिगत पुरस्कारहरू

[सम्पादन]
पुरस्कार विधा विजेताहरू[१०] क्लब
उत्कृष्ट प्रशिक्षक नेपाल अनन्तराज थापा नेपाल पुलिस क्लब
उत्कृष्ट गोलरक्षक नेपाल शत्रुघन चौधरी नेपाल पुलिस क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी नेपाल अजित भण्डारी नेपाल पुलिस क्लब
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी नेपाल विक्रम लामा थ्री स्टार क्लब
सर्वाधिक गोलकर्ता नेपाल तिर्थ राना नेपाल पुलिस क्लब
उदयीमान खेलाडी नेपाल भरत टमाटा सुदूरपश्चिम ११

पुरस्कार राशी

[सम्पादन]

यो प्रतियोगिता मोफसलकै सर्वाधिक धेरै धनराशी पुरस्कार रहेको प्रतियोगिताको हो । यो प्रतियोगिता विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ[११] ।

यो पनि हेर्नुहोस्

[सम्पादन]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन]
  1. 1 2 3 "खप्तड गोल्डकप फुटबलको उपाधि पुलिस क्लबलाई", रेडियो नेपाल, माघ ५, २०७५, मूलबाट २०१९-०५-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच माघ ७, २०७५। उद्दरण त्रुटी: Invalid parameter "नेपाल" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name.
  2. ↑ खेलकुद "खप्तड गोल्डकप : उद्घाटन खेलमा काक्करभीट्टाले आयोजकलाई हरायो", अन्तिम पहुँच मंगलबार, पौष २४, २०७५।[स्थायी मृत कडी]
  3. ↑ खेलकुद "तिर्थको ह्याट्रिकमा पुलिसको सहज जित", अन्तिम पहुँच बुधबार, पौष २५, २०७५।[स्थायी मृत कडी]
  4. ↑ खेलकुद "अर्मान्डको ह्याट्रिकसँगै च्यासल क्वाटरफाइनलमा", अन्तिम पहुँच बिहीबार, पौष २६, २०७५।[स्थायी मृत कडी]
  5. ↑ खेलकुद "एपीएफलाई हराउँदै काक्करभिट्टा सेमिफाइनलमा", अन्तिम पहुँच शनिबार, पौष २८, २०७५।[स्थायी मृत कडी]
  6. ↑ खेलकुद "मनाङलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा", अन्तिम पहुँच आइतवार, पौष २९, २०७५।[स्थायी मृत कडी]
  7. ↑ "रुस्लान थ्री स्टार सेमिफाइनलमा", हाम्रो खेलकुद, मूलबाट २०१९-०५-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच आइतवार, पौष ३०, २०७५।
  8. ↑ "क्यामरुनको दाउफिन्सलाई हराउँदै सङ्कटा सेमिफाइनलमा", हाम्रो खेलकुद, मूलबाट २०१९-०५-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच मंगलबार, माघ १, २०७५।
  9. ↑ "रुस्लान थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा", हाम्रो खेलकुद, मूलबाट २०१९-०५-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच बुधबार, माघ २, २०७५।
  10. ↑ "पुलिसलाई खप्तड गोल्डकपको उपाधि", हाम्रो खेलकुद, मूलबाट २०१९-०५-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०७५ माघ ७।
  11. ↑ खेलकुद "संकटा क्वाटरफाइनलमा प्रवेश", अन्तिम पहुँच शुक्रबार, पौष २७, २०७५।[स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन]