खप्तड गोल्डकप २०७४
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() काँकडभिट्टा |
मिति | २०७४, पुस २१ गतेदेखि माघ ०१ गतेसम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | नेपाल आर्मी क्लब (१औँ उपाधि) |
उप-विजेता | एपीएफ क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ७ |
उत्कृष्ट खेलाडी(हरू) | भरत खवास |
उत्कृष्ट गोलरक्षक | बिकेश कुथु |
खप्तड गोल्डकप २०७४ खप्तड गोल्डकपको दोस्रो संस्करण हो।दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपक सुदूरपश्चिम-११ स्पोर्टस् क्लबले पुस २१ देखि माघ १ गतेसम्म सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता आयोजना गरेको थियो।
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका १० टिम गरी कुल १२ टिमको सहभागिता रहेको थियो।
मनाङ मर्स्याङ्दी क्लब
सङ्कटा क्लब
त्रिभुवन आर्मी क्लब
एपीएफ क्लब
सहारा क्लब पोखरा
रुपन्देही-११
सुदूरपश्चिम-११
झापा-११
धरान फुटबल क्लब
च्यासल युथ क्लब
डुकस्टार एफसी
खेलहरू
[सम्पादन गर्नुहोस्]बार्केटमा
[सम्पादन गर्नुहोस्]सेमिफाइनलहरू | फाइनल | ||||||
पुस २८ | |||||||
![]() |
३ | ||||||
![]() |
१ | ||||||
माघ १ | |||||||
![]() |
०(५) | ||||||
![]() |
०(४)
| ||||||
पुस २९ | |||||||
![]() |
३ | ||||||
![]() |
२ |
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]![]() |
२-० | ![]() |
---|---|---|
काँकडभिट्टा मा.वि. खेल मैदान
फाइनल
[सम्पादन गर्नुहोस्]![]() |
०-० (५-४) |
![]() |
---|---|---|
पुरस्कार राशि
[सम्पादन गर्नुहोस्]- विजेता:-रू.१११११११ लाख
- उप-विजेता:-रू.५५५५५५५
पुरस्कारहरू
[सम्पादन गर्नुहोस्]विधा | खेलाडी | क्लब |
---|---|---|
उत्कृष्ट खेलाडी | भरत खवास | आर्मी क्लब |
उत्कृष्ट गोलकिपर | बिकेश कुथु | |
उत्कृष्ट स्ट्राइकर | अञ्जन विष्ट | एपीएफ क्लब |
उत्कृष्ट डिफेन्डर | टोप विष्ट | एपीएफ क्लब |
उत्कृष्ट मीडफिल्डर | सन्तोष तामाङ | आर्मी क्लब |
उदयीमान खेलाडी | अमानत सिंह | सुदूरपश्चिमाञ्चल |
म्यान द फाइनल | नवयुग श्रेष्ठ | आर्मी क्लब |