बुढासुब्बा गोल्डकप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
२०६२ बुढासुब्बा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
धरान
मिति२०६२
स्थान(हरू)१ (१ आयोजक सहरमा)
अन्तिम स्थान
विजेताहरूथ्री स्टार क्लब
उप-विजेतानेपाल पुलिस क्लब

बुढासुब्बा गोल्डकप २०७४ बुढासुब्बा गोल्डकपको बीसौं संस्करण हो। धरानमा भएको यस नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको थियो।

प्रतियोगिता जीतेसँगै थ्री स्टार क्लबले ६ लाख नगदसहित ट्रफि हात पारेको थियो, भने उपबिजेता नेपाल पुलिस क्लबले ३ लाख नगद सहित ट्रफी जितेको थियो[१]

खेलहरू[सम्पादन गर्ने]

सेमिफाइनल[सम्पादन गर्ने]


नेपाल नेपाल पुलिस क्लब २-१ नेपाल संकटा क्लब

भारत दुर्गापुर स्टिल फुटबल क्लब २-१ नेपाल थ्री स्टार क्लब

फाइनल[सम्पादन गर्ने]


नेपाल नेपाल पुलिस क्लब ०-१ नेपाल थ्री स्टार क्लब
अजयी मार्टीन Goal

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "पुलिसलाई हराउँदै थ्री स्टारले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि", नागरिक न्यूज, अन्तिम पहुँच शनिबार, २७ माघ २०७४, १९  

बाह्य कडीहरू[सम्पादन गर्ने]