बुढासुब्बा गोल्डकप २०६२
स्वरूप
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | धरान |
| मिति | २०६२ |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| अन्तिम स्थान | |
| विजेता | अफ्रिकन युनाइटेड क्लब |
| उप-विजेता | धरान फुटबल क्लब |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | ९ |
| शीर्ष गोलकर्ता(हरू) | मीलन श्रेष्ठ |
| उत्कृष्ट खेलाडी(हरू) | नुरूछिन सलाउ |
बुढासुब्बा गोल्डकप २०६२ बुढासुब्बा गोल्डकपको छैठौं संस्करण हो। धरानमा भएको यस नकआउट फुटबल प्रतियोगिताको उपाधि पहिलोपटक सहभागी जनाएको अफ्रिकन युनाइटेड क्लबले फाइनलमा आयोजक धरान फुटबल क्लब(धरान ११)लाई ३-१ ले पाखा लगाई जितेको थियो। अफ्रिकन युनाइटेडको यो नै पहिलो बुढासुब्बा गोल्डकपको उपाधि थियो।
खेलहरू
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]| ३-१ | ||
|---|---|---|