विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता आयोजक राष्ट्र नेपाल काठमाडौ मिति २०७४ जेठ १३ - स्थान(हरू) १ खेलिएका खेलहरू ४ गोल सङ्ख्या ८ (२ प्रति खेल) २०७५ →
International football competition
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४
ढाँचागत गाँठो पर्यो : ढाँचा:Short description
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४ ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता को दोस्रो संस्करण हो ।यो प्रतियोगिता २०७४ जेठ १३ गते शनिबारदेखि सुरु भएको थियो।
ललित स्मृति यू-१८ फुटबल प्रतियोगिता २०७४ मा सहभागी टिमहरू
नेपाल आर्मी क्लब
ज्यासल युवा क्लब
झापा-११
सुदूरपश्चिम फुटबल क्लब
लुम्बिनी फुटबल क्लब
एनआरटी
मोरङ फुटबल क्लब
संकटा क्लब
नेपाल आर्मी क्लब विरुद्ध सुदूरपश्चिम फुटबल क्लब
२०७४ जेठ १३ म्याच १ नेपाल आर्मी क्लब २-० सुदूरपश्चिम फुटबल क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
विश्वास उदास १४' दोर्जे तामाङ ६५'
झापा-११ विरुद्ध च्यासल युवा फुटबल क्लब
२०७४ जेठ १३ म्याच २ झापा-११ १-१ च्यासल युवा फुटबल क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
दिशान्त राई ३१'
मिङ्मा तामाङ ९०+'
लुम्बिनी फुटबल क्लब विरुद्ध एनआरटी
२०७४ जेठ १४ म्याच ३ लुम्बिनी फुटबल क्लब २-० एनआरटी एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
अजित थापा २६'
अनुप गुरूङ ६५'
संकटा क्लब विरुद्ध मोरङ फुटबल क्लब
२०७४ जेठ १४ म्याच ४ संकटा क्लब २-० मोरङ फुटबल क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
प्रदिप बोगटी १०' , ६५'
ब्वाइज युनियन क्लब विरुद्ध नेपाल पुलिस क्लब
२०७४ जेठ १४ म्याच ७ ब्वाइज युनियन क्लब ०-१ नेपाल पुलिस क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
रेजिन सुब्बा ४५+'
हिमालयन फुटबल क्लब विरुद्ध जावलाखेल युथ क्लब
२०७४ जेठ १४ म्याच ८ हिमालयन फुटबल क्लब ४-३ जावलाखेल युथ क्लब एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
अभिनाश थापा १०' , २५' , ९०+'
अरूज थापा ६५'
१०' , ६५'
टिम १ विरुद्ध टिम २
२०७४ टिम १ v टिम २ एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
टिम २ विरुद्ध टिम ३
२०७४ टिम २ v टिम ३ एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
सेमिफाइनल १ विजेता विरुद्ध सेमिफाइनल २ विजेता
२०७४ सेमिफाइनल १ विजेता v सेमिफाइनल २ विजेता एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल
नेपालमा फुटबल
घरेलुु लिग पुरूष घरेलु प्रतियोगिताहरू महिला घरेलु प्रतियोगिताहरू उमेर समुहका प्रतियोगिताहरू अन्य अन्तराष्ट्रिय