२०१७ नेपाल राष्ट्रिय फुटबल टिमको सिजन
उपनाम(हरू) | गोर्खाली | ||
---|---|---|---|
प्रमुख प्रशिक्षक | ![]() | ||
कप्तान | विराज महर्जन भरत खवास(फिलिपिन्स सँग) | ||
सर्वाधिक गोलकर्ता | विमल धर्ती मगर (३ गोल) | ||
|
नेपाली फुटबलका निम्ति २०१६ सिजन एकदमै उत्कृष्ट तथा सुखद रह्यो।नेपालले लामो समयको गोलको खडेरी तोर्दै खेलको वर्षा गर्यो।त्यतिमात्र नभई उपाधिको खडेरीको समेत अन्त्य गरी दुई उपाधिहरू जितेको थियो।
बङ्गलादेशमा बंगबन्धु गोल्डकप जितेको नेपालले मलेसियामा आयोजित एएफसी सोलिडारिटि कप पनि जित्न सफल भएको थियो।सोलिडारिटि कप जितेकै कारण नेपालले २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरणका निम्ति नेपाललाई टिकट दिएको थियो।[१]
खेल नतिजा
[सम्पादन गर्नुहोस्]- "
मिति | विपक्ष | नतिजा | गोल* | खेल स्थान | प्रतिस्पर्धा | |
---|---|---|---|---|---|---|
२०१७ | ![]() |
हार | ४-१ | ![]() |
एसिया कप छनोट | |
०६ जून २०१७ | ![]() |
हार | २-० | ![]() |
मैत्रीपूर्ण खेल | |
१२ जून २०१७ | ![]() |
बराबर | ०-० | ![]() |
एसिया कप छनोट | |
१३ अगस्ट २०१७ | ![]() |
बराबर | १-१ | ![]() |
मैत्रीपूर्ण खेल | |
१६ अगस्ट २०१७ | ![]() |
जित | १-२ | ![]() |
मैत्रीपूर्ण खेल | |
१७ अगस्ट २०१७ | ![]() |
हार | ५-० | ![]() |
मैत्रीपूर्ण खेल | |
१८ अगस्ट २०१७ | ![]() |
हार | ६-० | ![]() |
मैत्रीपूर्ण खेल | |
१९ अगस्ट २०१७ | ![]() |
हार | ४-२ | ![]() |
मैत्रीपूर्ण खेल | |
५ सेप्टेम्बर २०१७ | ![]() |
२-१ | हार | ![]() |
एसिया कप छनोट | |
१० नोभेम्बर २०१७ | ![]() |
३-१ | हार | ![]() |
एसिया कप छनोट | |
१४ नोभेम्बर २०१७ | ![]() |
०-० | बराबर | ![]() |
एसिया कप छनोट |
खेल विवरण
[सम्पादन गर्नुहोस्]२८ मार्च २०१७ २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण | ![]() | १-४ | फिलिपिन्स ![]() | रिजाल मेमोरियल रंगशाला,मनिला |
२०:०० | विशाल राई ![]() |
फिल योङहजबेन्ड ![]() लाइन र्याम्से ![]() जाभिर पाटिनो ![]() |
उपस्थिति: १,७१५ |
६ जुन २०१७ मैत्रीपूर्ण खेल | ![]() | ०-२ | भारत ![]() | अधेरी स्पोर्ट्स कम्प्लेक्स,मुम्बई,भारत |
१७:०० | सन्देश जिङ्गन् ![]() जेजे लालपेक्लूया ![]() |
२३ जुन २०१७ २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण | ![]() | ०-० | ![]() | एन्फा कम्पलेक्स हल,सातदोबाटो काठमाडौ,नेपाल |
१३ अगस्ट २०१७ मैत्रीपूर्ण खेल | ![]() | १-१ | ![]() | ओसका रंगशाला,ओसका,जापान |
नवयुग श्रेष्ठ |
१६ अगस्ट २०१७ मैत्रीपूर्ण खेल | ![]() | १-२ | ![]() | ओसका रंगशाला,ओसका,जापान |
![]() |
![]() ![]() |
१७ अगस्ट २०१७ मैत्रीपूर्ण खेल | ![]() | ५-० | ![]() | ओसका रंगशाला,ओसका,जापान |
१८ अगस्ट २०१७ मैत्रीपूर्ण खेल | ![]() | ६-० | ![]() | ओसका रंगशाला,ओसका,जापान |
१४ नोभेम्बर २०१७ २०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण | ![]() | ०-० | ![]() | दशरथ रंगशाला,काठमाडौ,नेपाल |
प्रतियोगिता विवरण
[सम्पादन गर्नुहोस्]एसिया कप छनोट
[सम्पादन गर्नुहोस्]फिलिपिन्स विरूद्व नेपाल
[सम्पादन गर्नुहोस्]- पहिलो खेल
नेपालले फिलिपिन्सविरुद्ध पहिलो खेल मनिलास्थित रिजाल मेमोरियल रंगशालामा मार्च २८,२०१७ मा खेलेको थियो ।जुन खेल नेपालले ४-१ गोल अन्तरले हारेको थियो ।यो हार नेपाली फुटबलको पछिल्लो ८ खेलमा पहिलो हार थियो ।कर्ण लिम्बू टोलीमा अटाउँदा नियमित कप्तान अनिल गुरुङ टोलीबाट बाहिरीएका छन्,भने पछिल्लो समय चम्किएका स्ट्राइकर नवयुग श्रेष्ठ घुडाको गम्भीर चोटका कारण यो खेल खेल्न नसक्ने भएका छन्।
यो खेलमा पहिलो पल्ट भरत खवासले नेपालका निम्ति कप्तानीको भूमिका प्राप्त गरेका थिए। १२ मीनेटमै नेपाली टोली १० खेलाडीमा सिमित भएको थियो | विक्रम लामाले डि बक्स भित्र बल हेन गरे पछि उनले रातो कार्ड(फुटबल) प्राप्त गरेका थिए,भने पिलिपिन्सले पेनाल्टी प्राप्त गरेको थियो । तर उक्त पेनाल्टी किरणले जोगाएका थिए । चेल्सी एकेडेमिबाट खेलेका फिल यङहस्बेन्ड्को प्रहार बचाका थिए।भने यस पछि नेपालले थप ३ गोल खान पुगेको थियो ।नेपालका लागि एकमात्र गोल विशाल राईले पहिलो हाफको इन्जुरी समयमा फर्काएका थिए ।[२]
- दोस्रो खेल
नेपालमा भएको यमन विरूद्वको खेलमा नेपालले ०-० बराबर खेल खेलेको थियो।एसिया कप छनोट हुन बञ्चित भइसकेको नेपालका निम्ति यो बराबरले कुनै असर परेको थिएन।
यसै खेलबाट तत्कालीन नेपाली क्याप्टेन अनिल गुरूङ अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।उक्त खेल अनिलको नेपालका निम्ति ५० औँ खेल रहेको थियो।
यमन विरूद्व नेपाल
[सम्पादन गर्नुहोस्]२०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण अन्तर्गतको आफ्नो दोस्रो खेल नेपालले यमन विरूद्व जुन २३ मा घरेलु मैदान हलचोक स्थित सशस्त्र प्रहरी बलको मैदानमा खेलेको थियो।जसको तयारी स्वरूप जुन ६ का दिन भारत विरूद्व मुम्बईमा एउटा अभ्यास मैत्रीपूर्ण खेल[३] समेत खेलेको थियो।
उक्त खेलमा नेपालले यमन विरूद्ध ०-०[४] गोलअन्तरमा बराबरी खेल खेलेको थियो।भने उक्त खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङ म्यान अफ द म्याच घोषित भएका थिए[५]।साथै नेपाली खेलाडी तथा कप्तान अनिल गुरूङ्ले नेपालको तर्फबाट ५० क्याम्प पुरा गरेका थिए।[६]
ताजकिस्तान विरूद्व नेपाल
[सम्पादन गर्नुहोस्]- पहिलो खेल
ताजकिस्तन विरूद्वको तेस्रो खेलमा नेपाल पराजित भएपछि एएफसी एसियन कप छनोटमा समूह ‘एफ’ को पुछारमा पुगेको थियो ।यस्तै नेपाललाई २–१ ले हराउँदै पहिलो अंक जोडेको ताजकिस्तान पुछारबाट तेस्रो स्थानमा उक्लन सफल भएको थियो । दोस्रो हाफमा नेपाल गोल फर्काउन सफल भएपनि अर्को गोल थप्न नसक्दा छनोटमा दोस्रो हार बेर्होन बाध्य भएको थियो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको ‘एस्ट्रो टर्फ’ मा भएको खेलको पहिलो हाफमै २–० ले पछि परेको नेपालका लागि युवा स्ट्राइकर विमल घर्ती मगरले गोल गरेका थिए । ३९ औँ मिनेटमा नवयुग श्रेष्ठको ठाँउमा मैदान प्रवेश गरेका विमलले ६१ औँ मिनेटमा गोल गर्दै नेपालको आशा जगाएका थिए । अञ्जन विष्टले निकालेको पासलाई नियन्त्रणमा लिदै विमलले ताजकिस्तान गालकिपर माकामोभा अघि बढेको अवस्थामा चिप गर्दै गोल गरेका थिए ।त्यसअघि नेपालले आधा घन्टा भित्र २ गोल खाँदा दबाबमा परेको थियो । ताजिकिस्तानका लागि २६ औँ मिनेटमा जालीलोभले गोल गरेका थिए । जालिलोभले उमरवोइ प्रविनोभको कर्नर बलमा दोस्रो प्रयासमा गोल गरेका थिए । पहिलो प्रयास नेपाली गोलकिपर किरण चेम्जोङले रोकेपनि दोस्रो पटक जालिलोभले हुलमुलमा बललाई पोष्टको दिशा दिएको थिए । त्यसको चार मिनेट पछि नै ३० औँ मिनेटमा भासिव दिलसुडदले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे । उनको प्रहार किरणले रोक्ने मौका समेत पाएनन् ।ताजिकिस्तानको खेलमार्फत ‘डेब्यू’ गरेका जर्ज प्रिन्स कार्कीका दुई वटा प्रहार फिलता रहे । त्यसअघि ५३ औँ मिनेटमा करिव ३० यार्ड टाढाको प्रहार थोरै बाहिरिदा नेपालले गोल अन्तर कम गर्ने मौका खेर फालेको थियो । ताजिकिस्तानले भने दोस्रो हाफमा नेपाली गोलपोष्टमा धेरै प्रहार गरेन । ६९ औँ अस्रोभको प्रहार थोरै नजिकबाट बाहिरिएको थियो ।पहिलो हाफको नवौँ मिनेटमा एलिभको प्रहारलाई किरणले पञ्च गरेर नै जोगाए । नेपालले खेलको दोस्रो मिनेटमा गोलको आक्रमण बुनेपनि सफल भएन । करिव २५ यार्डबाट नवयुग श्रेष्ठको प्रहार फितलो रह्यो । चौथो मिनेटमा भरत खवासको पासलाई नवयुगले भेट्टाउन सकेनन् । [७]
- दोस्रो खेल
नेपालले ताजिकिस्तान सँग दोस्रो खेलमा पनि पराजय व्यहोरे सँगै नेपालको एसिया कपमा पुग्ने सम्भावना र सपना समेत समाप्त भएको थियो।उक्त खेलमा नेपालले ३-० गोल अन्तरले पराजित भएको थियो।भने तीनवटै गोल पेनाल्टी मार्फट खाएको थियो।
मैत्रीपूर्ण खेल
[सम्पादन गर्नुहोस्]भारत विरूद्व नेपाल
[सम्पादन गर्नुहोस्]२०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण अन्तर्गत यमन सँगको तयारी स्वरूप जुन ६ का दिन भारत विरूद्व मुम्बईमा एउटा अभ्यास मैत्रीपूर्ण खेल[८] खेलेको थियो।जुन खेलमा नेपाल भारत सँग ०-२ [९] गोल अन्तरले पराजित हुन पुगेको थियो।यो मैत्रीपूर्ण खेलमा नेपालका तर्फबाट विमल बस्नेत र हेमन्त थापा मगरले राष्ट्रिय टिममा पहिलोपटक स्थान बानाएका थिए।[१०]
यस खेलमा नेपालका कप्तान विराज महर्जनले डि बक्स भन्दा केही बाहिर भारतीय स्ट्राइकर जेजे लालपक्लुयालाई फल गरेका कारण रातो कार्ड पाएका थिए।[११]
जापान भ्रमण
[सम्पादन गर्नुहोस्]नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कपको छनोट चरणको ताजिकिस्तान विरूद्व आफ्नो तेस्रो खेलका निम्ति जापानमा अभ्यास खेल खेलेको थियो।जापानमा नेपाली टोलीले स्थानीय क्लब तथा क्लबका उमेर समूह तथा विश्वविद्यालयहरू सँग कुल ५[१२] वटा मैत्रीपूर्ण अभ्यास खेल खेलेको थियो।
जस अन्तर्गत १३ अगस्ट २०१७ मा भएको गाम्बा ओसका-२३ टिमसँग नेपाली टोलीले १-१ गोलको बराबरी खेलेको थियो।[१३] उक्त खेलमा विमल धर्ती मगरको पासमा नवयुग श्रेष्ठले गोल गरेका थिए।यस्तै दोस्रो खेलमा नेपालले विश्वविद्यालयलाई २-१ गोल अन्तरले पराजित गरेको थियो।जसमा विमल धर्ती मगर र सुमन लामाले गोल गरेका थिए।[१४]
लगातार तीन खेलमा पराजय बेहोरेको नेपाली टोलीले जापान भ्रमणमा कुल ५ गोल हान्दै जम्मा १७ गोल खान पुगेको थियो।भने विमल धर्ती मगरले नेपालको तर्फबाट २ गोल गर्न सफल भएका थिए।
सम्पूर्ण खेल नतिजाहरू
[सम्पादन गर्नुहोस्]प्रतियोगिताहरू | कुल खेल | जित | हार | बराबर | हानेको गोल | खाएको गोल |
---|---|---|---|---|---|---|
२०१९ एएफसी एसिया कप छनोट तेस्रो चरण | ५ | ० | ३ | २ | २ | ९ |
२०१७ साफ च्याम्पियनसिप | _ | _ | _ | _ | _ | _ |
मैत्रीपूर्ण खेल | ६ | १ | ४ | १ | ५ | १९ |
प्रशिक्षक विवरण
[सम्पादन गर्नुहोस्]प्रशिक्षक | खेल | जित | हार | बराबर | उपाधि |
---|---|---|---|---|---|
![]() |
११ | १ | ३ | ७ | ० |
उपाधिहरू
[सम्पादन गर्नुहोस्]गोलकर्ताहरू
[सम्पादन गर्नुहोस्]- ३ गोल
- १ गोल
फिफा बरीयता क्रम
[सम्पादन गर्नुहोस्]फिफा बरीयतामा नेपाल [१५] | ||
महिना | बरीयता | घट/बढ |
---|---|---|
जनवरी | १७६ | (+३) |
फेब्रुअरी | १७३ | (+३) |
मार्च | १७० | (+३) |
अप्रिल | १७० | (±०) |
मे | १७३ | (-३)[१६] |
जुन | १६९ | (+४)[१७] |
जुलाई | १७० | (-१)[१८] |
अगस्ट | १६९ |
(+१)[१९] |
सेप्टेम्बर | १७५ |
(-६) |
अक्टोबर | १७६ |
(-६) |
नोभेम्बर | १७० |
(-४) |
डिसेम्बर | १७१ | (-१) |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ https://www.onlinkhebar.com/नेपाललाई[स्थायी मृत कडी] एएफसीले दियो एसिया कप छनोट खेल्ने अवसर
- ↑ https://www.hamroKhelkud.com
- ↑ https://m.setopati.com/नेपाली[स्थायी मृत कडी] राष्ट्रिय फुटबल टिमले भारतसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल्ने भएको छ।
- ↑ एपि वान एचडी प्रत्यक्ष प्रसारण २०७४,०२,३०
- ↑ https://m.setopati.comकिरण[स्थायी मृत कडी] बने ‘म्यान अफ द म्याच’।
- ↑ https://m.setopati.comयमन[स्थायी मृत कडी] विरूद्ध अनिलको ५० औँ खेल।
- ↑ https://m.setopati.comएसिया[स्थायी मृत कडी] कप छनोटमा नेपलको दोस्रो हार
- ↑ https://www.onlinkhebar.com/नेपाली[स्थायी मृत कडी] फुटबल टिमले भारतसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्ने।
- ↑ https://www.Hamrokhelkud.com/नेपाल[स्थायी मृत कडी] भारतसँग फेरि पराजित
- ↑ https://www.hamrokhelkud.com/विमल[स्थायी मृत कडी] बस्नेत र हेमन्त थापा मगरको डेब्यु
- ↑ https://www.onlinkhebar.com/नेपाल[स्थायी मृत कडी] भारत बिचको मैत्रीपूर्ण खेलको सम्पूर्ण जानकारी:अवडेट
- ↑ http://www.onlinekhabar.com नोलीफुटबल टिमले जापानमा ५ अभ्यास खेल खेल्ने
- ↑ https://www.onlinkhebar.com/नेपालले[स्थायी मृत कडी] जापानको टोली सँग बराबरी खेल्यो।
- ↑ http://www.hamrokhelkud.com जापानमा नेपाली टोलीको जित
- ↑ "The FIFA/Coca-Cola World Ranking - Ranking Table", FIFA, अन्तिम पहुँच १४ जुलाई २०१६।
- ↑ https://www.onlinkhebar.com/फिफा[स्थायी मृत कडी] बरियतामा नेपाल तिन स्थान उर्लियो भारत १०१ स्थानमा
- ↑ https://www.onlinkhebar.com/फिफा[स्थायी मृत कडी] बरियतामा नेपाललाई चार स्थान सुधार
- ↑ https://www.setopati.com/नेपाललाई[स्थायी मृत कडी] २–० ले हराएको भारत फिफा वरियतामा ९६ स्थानमा, नेपाल १ स्थान खस्किँयो
- ↑ https://www.Ujalonews.com/नेपाललाई[स्थायी मृत कडी] २–० ले हराएको भारत फिफा वरियतामा ९६ स्थानमा, नेपाल १ स्थान खस्किँयो