२०१६ नेपाल राष्ट्रिय फुटबल टिमको सिजन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाल
उपनाम(हरू)गोर्खाली
प्रमुख प्रशिक्षकबालगोपाल महर्जन(बंगबन्धु कप)
राजुकाजी शाक्य(साफ गेम) कोजी गिओटोमु
कप्तानबिराज महर्जन(बंगबन्धु/साग गेम)
अनिल गुरूङ(अन्य)
सर्वाधिक गोलकर्तानवयुग श्रेष्ठ(१२ गोल)
गृह रङ
बाह्य रङ
ठूलो विजय
 नेपाल २-१  भारत
दक्षिण एसियाली खेलकुद फुटबल २०१६
स्वर्ण पदक
१५ फेब्रुअरी १०१६

नेपाली राष्ट्रिय फुटबल टिमले २०१६ सालमा ऐतिहासिक उपलब्धि हात पारेको छ।भने उत्कृष्ट लयमा रहेको छ।

खेल नतिजा[सम्पादन गर्नुहोस्]

नेपाल राष्ट्रिय फुटबल टिमले सन् २०१६ मा खेलेका खेलहरू:-[१]

मिति विपक्ष नतिजा गोल* खेल स्थान प्रतिस्पर्धा
०४ मंसिर २०७३  जापान(पुर्व जापानी टिम) जित १-० नेपालएन्फा कम्प्लेक्स सातदोबाटो, नेपाल मैत्रीपूर्ण खेल(फुटबल)
१५ नोभेम्बर २०१६  मकाउ जित १-० मलेसिया सारवाक् रंगशाला, कुचीङ,मलेसिया २०१६ एएफसी सोलिदरिटी कप(फाइनल)
१२ नोभेम्बर २०१६  लाओस जित २-२
(३-०)
मलेसिया सारवाक् रंगशाला, कुचीङ,मलेसिया २०१६ एएफसी सोलिदरिटी कप(सेमिफाइनल)
८ नोभेम्बर २०१६  ब्रुनाई जित ३-० मलेसिया सारवाक् रंगशाला, कुचीङ,मलेसिया २०१६ एएफसी सोलिदरिटी कप
५ नोभेम्बर २०१६ पूर्वी टिमोर पूर्वी टिमोर बराबर ०-० मलेसिया सारवाक् रंगशाला, कुचीङ,मलेसिया २०१६ एएफसी सोलिदरिटी कप
२९ मे २०१६  लाओस बराबर १-१ लाओस न्यू लाओस राष्ट्रिय रंगशाला , लाओस मैत्रीपूर्ण
२९ मार्च २०१६  मलेसिया(२३) बराबर १-१ मलेसिया तुअनुकु अब्दुल रमन रंगशाला मलेसिया मैत्रीपूर्ण
२२ जनवरी २०१६  बहराइन(२३) जित ३-०  बङ्गलादेश बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बङ्गलादेश २०१६ बंगबन्धु गोल्ड कप (फाइनल)
१९ जनवरी २०१६  माल्दिभ्स जित ४-१  बङ्गलादेश बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बङ्गलादेश २०१६ बंगबन्धु गोल्ड कप(सेमिफाइनल)
१४ जनवरी २०१६  बङ्गलादेश बराबर ०-०  बङ्गलादेश बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बङ्गलादेश २०१६ बंगबन्धु गोल्ड कप
१३ जनवरी २०१६  श्रीलङ्का जित १-० बङ्गलादेश बंगबन्धु राष्ट्रिय रंगशाला, ढाका, बङ्गलादेश २०१६ बंगबन्धु गोल्ड कप
९ जनवरी २०१६ मलेसिया फेल्डा युनाइटेड एफसी बराबर ०-० बङ्गलादेश सामसुल हुदम रंगशाला, बङ्गलादेश २०१६ बंगबन्धु गोल्ड कप

खेलेका प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

बंगबन्धु गोल्ड कप[सम्पादन गर्नुहोस्]

गोलकर्ताहरू
४ गोल
२ गोल
प्रशिक्षक

२०१६ साफ गेम[सम्पादन गर्नुहोस्]

मैत्रीपूर्ण[सम्पादन गर्नुहोस्]

एएफसी सोलिदरिटी कप[सम्पादन गर्नुहोस्]

चित्र:2016 AFC Solidarity Cup Winner team.png

अखिल नेपाल फुटबल सङ्घ एन्फाले आगामी कात्तिक १७ गतेदेखि मलेसियामा सुरु हुने २०१६ एएफसी सोलिदरिटी कप फुटबलका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको थियो। जहाँ एन्फाले दुई नयाँ अनुहारलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेको थियो।

डिफेण्डरहरु दीपक गुरुङदेवेन्द्र तामाङले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन् । भेट्रान स्ट्राइकर अनिल गुरुङको कप्तानीमा तीन गोलरक्षक, आठ डिफेण्डर र ६/६ जना मिडफिल्डर तथा स्ट्राइकरहरू छानिएका थिए।प्रमुख प्रशिक्षक ग्यातुकी कोजीको साथमा प्रशिक्षक राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकका रूपमा उज्वल मानन्धरपनि मलेसिया गएका थिए। नेपाली टोली २०७३ कात्तिक १४ गते मलेसिया प्रस्थान गरेको थियो।

एन्फाले प्रारम्भिक चरणमा बोलाएका ३० खेलाडीमध्येबाट राष्ट्रिय टोली छनौट गरेको हो । प्रकाश बुढाथोकीविकास तामाङले चोटका कारण प्रशिक्षण गुमाएपछि २८ जना प्रारम्भिक प्रशिक्षणमा सहभागी थिए । प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूहचरणको पहिलो खेलमा कात्तिक २० गते पूर्वी टिमोरसँग प्रतिस्पर्धा गरेको थियो भने उक्त खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि बराबरीमा रोकिनु परेको थियो।। त्यस्तै दोस्रो खेलमा कात्तिक २३ गते ब्रुनाइलाई ३-० ले पराजित गरेको थियो ।

सोलिडारिटी कपका लागि घोषणा गरिएको नेपाली टोलीका सदस्यहरूमा
  • गोलरक्षक
१.किरण कुमार लिम्बु 
२.विकेश कुथु
३.विशाल श्रेष्ठ
  • डिफेण्डरहरू
१.विराज महर्जनVC
२.रविन श्रेष्ठ
३.अनन्त तामाङ
४.दीपक गुरुङ
५.आदित्य चौधरी
६.कमल श्रेष्ठ
७.देवेन्द्र तामाङ
८.रञ्जित धिमाल
  • मिडफिल्डरहरु
१.बिक्रम लामा
२.विशाल राई
३.सुजल श्रेष्ठ
४.हेमन गुरुङ
५.अञ्जन विष्ट
६.राजेन्द्र रावल
  • स्ट्राइकरहरु
१.अनिल गुरुङC
२.भरत खवास
३.विमल घर्ती मगर
४.नवयुग श्रेष्ठ
५.सुमन लामा
६.रञ्जन विष्ट

खेल विवरण[सम्पादन गर्नुहोस्]



Timor-Leste  ०-०  नेपाल
दर्शक उपस्थिति: ३१५


नेपाल  ३-०  ब्रुनाई
नवयुग श्रेष्ठ Goal ४५+२'
भरत खवास Goal ७२'
विमल घर्ती मगर Goal ८०' (पेन)
दर्शक उपस्थिति: २१०


नेपाल  २-२  लाओस
पेनाल्टी-सुटआउट
३-०


नेपाल  १-०  मकाउ
सुजल श्रेष्ठ Goal २९'


गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

२ गोल
१ गोल

सम्पूर्ण खेल नतिजा[सम्पादन गर्नुहोस्]

प्रतियोगिताहरू कुल खेल जित हार बराबर हानेको गोल खाएको गोल
बंगबन्धु गोल्ड कप
साफ गेम ११
एएफसी सोलिदरिटी कप
मैत्रीपूर्ण खेल

प्रतियोगितामा सहभागी र नतिजा[सम्पादन गर्नुहोस्]

गोल कर्ताहरू[सम्पादन गर्नुहोस्]

२०१६ मा नेपाली फुटबल टिमका सर्वाधिक गोलकर्ता नवयुग श्रेष्ठ
१३ गोल
४ गोल
२ गोल
१ गोल

यो पनि हेर्नूहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "Fixtures and results", FIFA.com, अन्तिम पहुँच ४ अक्टोबर २०१३