२०१६ बङ्गबन्धु गोल्ड कप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
बंगबन्धु गोल्ड कप २०१६
प्रतियोगिता विवरण
आयोजक देश बङ्गलादेश
मिती८-२२ जनवरी २०१६
जम्मा टिम सङ्ख्या८ (१ संघहरूबाट)
मैदान२ वटा रंगशाला (सहर वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता नेपाल (1औँ उपाधि)
उप विजेता Bahrain U23
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल15
हानिएको गोल34 (2.27 प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तानेपाल नवयुग श्रेष्ठ
(४ गोल)
उत्कृष्ट खेलाडीनेपाल नवयुग श्रेष्ठ

यो बंगबन्धु गोल्ड कपको तेस्रो संस्करण हो।जुन नेपालले जित्न सफल भएको थियो ।

सहभागी टिम[सम्पादन गर्ने]

समूह क
 बङ्गलादेश
मलेशिया फेल्डा युनाइटेड एफसी[१]
 श्रीलङ्का
 नेपाल
समूह ख
 बङ्गलादेश यु-२३
 बहराइन यु-२३
 माल्दिभ्स
 कम्बोडिया

२०१६ को बंगबन्धु गोल्ड कप उपाधि प्रथम पटक नेपालले जित्न सफल भएको थियो ।

खेल हुने स्थान[सम्पादन गर्ने]

ढाका जेर्वर
बंगबन्धु राष्ट्रिय रंगशाला सहमसुल हुदा रंगशाला
क्षमता: ३६,००० क्षमता: १२,०००
Bangabandhu National Stadium 2 by Farsad.JPG

यो पनि[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

  1. "Cambodia open Bangabandhu Gold Cup on Saturday", ASEAN Football Federation, ७ जनवरी २०१६, अन्तिम पहुँच ७ जनवरी २०१६