प्रकाश बुढाथोकी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रकाश बुढाथोकी
व्यक्तिगत विवरण
जन्म मिति २१ मे १९९३
जन्म स्थान धरान ,सुनसरी,नेपाल
उचाई ५.६ फिट
खेल्ने स्थान मीडफिल्डर
क्लबको विवरण
हालको क्लब थ्री स्टार क्लब
नम्बर १६
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११-१२१३ फ्रेन्डस् क्लब १५ (५)
२०१३- थ्री स्टार क्लब २६ (११)
राष्ट्रिय टिम
२०१३ –  नेपाल (४)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

प्रकाश बुढाथोकी (जन्म २१ मे १९९३)[१] नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य हुन् । हाल उनी थ्री स्टार क्लबबाट फुटबल खेल्ने गर्दछन् ।[२]

अन्तर्राष्ट्रिय खेल[सम्पादन गर्ने]

नेपालबाट अन्तर्राष्ट्रिय खेल तथा प्रतियोगितामा

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. प्रकाश बुढाथोकी प्रोफाइल सकरवेमा
  2. "Nepal - P. Budhathoki - Profile with news, career statistics and history - Soccerway", soccerway.com, अन्तिम पहुँच १६ Aug २०१४