सामग्रीमा जानुहोस्

आहा! रारा गोल्डकप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ आहा! रारा गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति०९ माघ-२० माघ
टोलीहरू१२
स्थान(हरू) (१ आयोजक सहर)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब (५th उपाधि)
उप-विजेताथ्री स्टार क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू११
गोल सङ्ख्या२४ (२.१८ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)सुमन लामा
विस्वास श्रेष्ठ
(३ गोल)
उत्कृष्ट खेल पुरस्कारसुदूरपश्चिमाञ्चल ११

आहा! सहारा गोल्डकप २०७४ (अङ्ग्रेजी: 2018 Aaha! Rara Gold Cup) आहा! सहारा गोल्डकपको १६ औँ संस्करणको फुटबल प्रतियोगिता हो । यस फुटबल प्रतियोगितामा दुई विदेशीहरू सहित १२ टिमको सहभागिता रहेको थियो ।

सहारा क्लबको आयोजनामा माघ ६ गतेबाट १५ गतेसम्म पोखरा रंगशालामा संञ्चालन भएको प्रतियोगितामा अमेरीका, बङ्गलादेश र भारतका तीन टिमहरू र नेपालको ९ टिमहरूको सहभागिता रहेको थियो ।

माघ २० गते शनिबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा थ्री स्टार क्लबलाई १/० ले पराजित गर्दै नेपाल पुलिस क्लबले छैटौँपटक आहा ! रारा गोल्डकपको उपाधि जितेको थियो।

[]

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

सुदूरपश्चिमाञ्चल-११ ३-० सहारा क्लब
धनबहादुर थापा २४'
मणीराम चोधरी ७७'
राकेश हमाल ९०+'

युनाइटेड सिक्किम एफसी ०-३ धरान फुटबल क्लब
रोमन लिम्बु ६२'
सौजन लिम्बु ६३'
धिरेन लिम्बुले ७५'



नकआउटका खेलहरू

[सम्पादन गर्नुहोस्]
क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
थ्री स्टार क्लब
एपीएफ क्लब
थ्री स्टार क्लब
उत्तर बरिन्धारा क्लब
सुदूरपश्चिमाञ्चल-११
उत्तर बरिन्धारा क्लब
थ्री स्टार क्लब
नेपाल पुलिस क्लब
धरान फुटबल क्लब १(५)
नेपाल आर्मी क्लब १(४)
धरान फुटबल क्लब
नेपाल पुलिस क्लब
नेपाल पुलिस क्लब

(५)

मनाङ मर्स्याङ्दी क्लब ०(४)

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]

उत्तर बरिन्धारा क्लब २-१ सुदूरपश्चिमाञ्चल-११
मिडो मासा ७४'
स्याला सोन्लेमाने ८३'
विनोद ८८'

नेपाल आर्मी क्लब १-१ धरान फुटबल क्लब
भरत खवास १८' निशान लिम्बू ६३'
पेनाल्टी-सुटआउट
४-५







नेपाल पुलिस क्लब १-० थ्री स्टार क्लब
राम वाजी १०२'

गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]
३ गोल
१ गोल
१६ औँ आहा ! रारा गोल्डकपमा भएका ह्याट्रिकहरू
[]
क्र.स. खेलाडी क्लब क्लब नतिजा व्याक्तिगत स्कोर विरूद्व मिनेट मिति
१. कर्ण लिम्बू नेपालथ्री स्टार क्लब -० भुटानउत्तर बरिन्धारा क्लब ४५+२,६६,७५(p) २०७३ माघ १७

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. www hamrokhelkud.com पुलिसले जित्यो सर्वाधिक रारा कप
  2. www hamrokhelkud.com थ्री स्टार फाइनलमा पुग्यो

बाह्य सुत्र

[सम्पादन गर्नुहोस्]