आहा! रारा गोल्डकप २०७४
स्वरूप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | नेपाल |
मिति | ०९ माघ-२० माघ |
टोलीहरू | १२ |
स्थान(हरू) | १ (१ आयोजक सहर) |
अन्तिम स्थान | |
विजेता | नेपाल आर्मी क्लब (५औँ उपाधि) |
उप-विजेता | थ्री स्टार क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ११ |
गोल सङ्ख्या | २४ (२.१८ प्रति खेल) |
शीर्ष गोलकर्ता(हरू) | सुमन लामा विस्वास श्रेष्ठ (३ गोल) |
उत्कृष्ट खेल पुरस्कार | सुदूरपश्चिमाञ्चल ११ |
आहा! सहारा गोल्डकप २०७४ (अङ्ग्रेजी: 2018 Aaha! Rara Gold Cup) आहा! सहारा गोल्डकपको १६ औँ संस्करणको फुटबल प्रतियोगिता हो । यस फुटबल प्रतियोगितामा दुई विदेशीहरू सहित १२ टिमको सहभागिता रहेको थियो ।
सहारा क्लबको आयोजनामा माघ ६ गतेबाट १५ गतेसम्म पोखरा रंगशालामा संञ्चालन भएको प्रतियोगितामा अमेरीका, बङ्गलादेश र भारतका तीन टिमहरू र नेपालको ९ टिमहरूको सहभागिता रहेको थियो ।
माघ २० गते शनिबार भएको प्रतिष्पर्धात्मक फाइनल खेलमा थ्री स्टार क्लबलाई १/० ले पराजित गर्दै नेपाल पुलिस क्लबले छैटौँपटक आहा ! रारा गोल्डकपको उपाधि जितेको थियो।
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]
सहभागी टोली : १२ – (भारतको |
खेलहरू
[सम्पादन गर्नुहोस्]राउन्ड १
[सम्पादन गर्नुहोस्]सुदूरपश्चिमाञ्चल-११ | ३-० | सहारा क्लब |
---|---|---|
धनबहादुर थापा २४' मणीराम चोधरी ७७' राकेश हमाल ९०+' |
युनाइटेड सिक्किम एफसी | ०-३ | धरान फुटबल क्लब |
---|---|---|
रोमन लिम्बु ६२' सौजन लिम्बु ६३' धिरेन लिम्बुले ७५' |
नकआउटका खेलहरू
[सम्पादन गर्नुहोस्]बार्केट
[सम्पादन गर्नुहोस्]क्वाटरफाइनल | सेमिफाइनल | फाइनल | ||||||||||||
थ्री स्टार क्लब | २ | |||||||||||||
एपीएफ क्लब | १ | |||||||||||||
थ्री स्टार क्लब | ५ | |||||||||||||
उत्तर बरिन्धारा क्लब | ० | |||||||||||||
सुदूरपश्चिमाञ्चल-११ | १ | |||||||||||||
उत्तर बरिन्धारा क्लब | २ | |||||||||||||
थ्री स्टार क्लब | १ | |||||||||||||
नेपाल पुलिस क्लब | ० | |||||||||||||
धरान फुटबल क्लब | १(५) | |||||||||||||
नेपाल आर्मी क्लब | १(४) | |||||||||||||
धरान फुटबल क्लब | ० | |||||||||||||
नेपाल पुलिस क्लब | ३ | |||||||||||||
नेपाल पुलिस क्लब | ०
(५) | |||||||||||||
मनाङ मर्स्याङ्दी क्लब | ०(४) | |||||||||||||
क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]उत्तर बरिन्धारा क्लब | २-१ | सुदूरपश्चिमाञ्चल-११ |
---|---|---|
मिडो मासा ७४' स्याला सोन्लेमाने ८३' |
विनोद ८८' |
नेपाल आर्मी क्लब | १-१ | धरान फुटबल क्लब |
---|---|---|
भरत खवास १८' | निशान लिम्बू ६३' | |
पेनाल्टी-सुटआउट | ||
४-५ |
नेपाल पुलिस क्लब | ३-१ | मनाङ मर्स्याङ्दी क्लब |
---|---|---|
निर कुमार राई ५३' दिनेश राजबंशी ५७' सुमन लामा ७२' |
विशाल राई ८२' |
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]उत्तर बरिन्धारा क्लब | ०-५ | थ्री स्टार क्लब |
---|---|---|
विष्णु गुरुङ ४१' निराजन खड्का ४५' विश्वास श्रेष्ठ ४५+२' (६६) |
फाइनल खेल
[सम्पादन गर्नुहोस्]नेपाल पुलिस क्लब | १-० | थ्री स्टार क्लब |
---|---|---|
राम वाजी १०२' |
गोलकर्ताहरू
[सम्पादन गर्नुहोस्]- ३ गोल
- १ गोल
|
|
|
ह्याट्रिक
[सम्पादन गर्नुहोस्]- १६ औँ आहा ! रारा गोल्डकपमा भएका ह्याट्रिकहरू
- [२]
क्र.स. | खेलाडी | क्लब | क्लब नतिजा | व्याक्तिगत स्कोर | विरूद्व | मिनेट | मिति |
---|---|---|---|---|---|---|---|
१. | कर्ण लिम्बू | थ्री स्टार क्लब | ५-० | ३ | उत्तर बरिन्धारा क्लब | ४५+२,६६,७५(p) | २०७३ माघ १७ |