२०७४ दूधे गोल्डकप
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() झापा शिवसताक्षी |
मिति | २०७४ असोज ४ गतेदेखि ११ गतेसम्म |
टोलीहरू | ८ टिमहरू |
स्थान(हरू) | दूधे खेल मैदान,शिवसताक्षी (१ आयोजक सहरमा) |
अन्तिम स्थान | |
विजेताहरू | ब्वाइज युनियन क्लब (१औँ title) |
उप-विजेता | एपीएफ क्लब |
प्रतियोगिता तथ्याङ्क | |
जम्मा खेल | ७ |
कुल गोल | २५ (प्रति म्याच ३.५७) |
सर्वाधिक गोलकर्ता(हरू) | युवराज खड्का (३ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | वर्षात गुरूङ |
झापाको शिवसताक्षी नगरपालिकामा आगामी असोज ४ गतेदेखि प्रथम दूधे गोल्डकप फुटबल हुने भएको छ ।२०७४ भदौ ६ गते आइतबार आयोजक दूधे युथ क्लबले बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी असोज ४ गतेदेखि ११ गतेसम्म प्रतियोगिता हुने जनाएको हो ।[१]
स्थानीय दूधे खेल मैदानमा हुने प्रतियोगितामा दुई विभागितसहित ८ वटा टोलीले सहभागिता जनाएका थिए। खेलको उद्घाटन कृषिराज्य मन्त्री सरिता प्रसाईंले गरेकि थिईन्।
२०७४
दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले हात पारेको थियो। सडन डेथमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८-७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले २०७४ सिजनको पहिलो उपाधि हात पारेको थियो।
उपाधि जितेसँगै चर्च ब्वाइजले ३ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र हात पारेको छ भने एपीएफले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको थियो [२]
।
सहभागी टिमहरू[सम्पादन गर्ने]
आयोजक दूधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्रा लिम्बूका अनुसार प्रतियोगितामा सहभागी हुने टिमहरू
खेलहरू[सम्पादन गर्ने]
क्वाटरफाइनल | सेमिफाइनल | फाइनल | ||||||||||||
चर्च ब्वाइज युनाइटेड
| ३ | |||||||||||||
दुधे युनाइटेड | ० | |||||||||||||
मोरङ ११ | २ | |||||||||||||
चर्च ब्वाइज युनाइटेड
| ४ | |||||||||||||
नेपाल आर्मी क्लब | २ | |||||||||||||
मोरङ ११ | ४ | |||||||||||||
एपीएफ क्लब | २(७) | |||||||||||||
चर्च ब्वाइज युनाइटेड
| २(८) | |||||||||||||
रूपन्देही ११ | १ | |||||||||||||
एपीएफ क्लब | २ | |||||||||||||
एपीएफ क्लब | २ | |||||||||||||
हिमालयन शेर्पा क्लब | १ | |||||||||||||
हिमालयन शेर्पा क्लब
| १(३) | |||||||||||||
झापा ११ | १(२) | |||||||||||||
क्वाटरफाइनल[सम्पादन गर्ने]
![]() दुधे युनाइटेड |
०-३ | ![]() |
---|---|---|
![]() ![]() ६२'भुवन बस्नेत |
![]() |
१-१ (३-२) |
![]() |
---|---|---|
![]() |
![]() |
![]() |
२-४ | ![]() |
---|---|---|
![]() ![]() |
![]() ![]() ![]() ![]() |
![]() |
१-२ | ![]() |
---|---|---|
![]() |
![]() ३६', ६१' युवराज खड्का |
सेमिफाइनल[सम्पादन गर्ने]
![]() |
२-४ | ![]() |
---|---|---|
![]() ![]() ![]() |
![]() |
१-२ | ![]() |
---|---|---|
![]() |
![]() ![]() |
फाइनल[सम्पादन गर्ने]
![]() |
२-२ (७-८) |
![]() |
---|---|---|
![]() ![]() |
![]()
|
गोलकर्ताहरू[सम्पादन गर्ने]
- ३ गोल
- २ गोल
|
- १ गोल
आत्मघाती गोल[सम्पादन गर्ने]
- दुधे युनाइटेड विरूद्व ब्वाइज युनाइटेडको खेलका दुधे युनाइटेडका खेलाडीले २४ औँ मीनेटमा
खेल विवरण[सम्पादन गर्ने]
म्यानफ दि म्याच[सम्पादन गर्ने]
म्याच | खेलाडी | क्लब | विपक्ष |
---|---|---|---|
म्याच १ | अरूण श्रेष्ठ | ब्वाइज युनियन क्लब | दुधे युनाइटेड |
म्याच २ | विजय श्रेष्ठ | हिमालयन शेर्पा क्लब | झापा ११ |
म्याच ३ | सुर्य क्षेत्री[५] | मोरङ ११ | नेपाल आर्मी क्लब |
म्याच ४ | युवराज खड्का[६] | एपीएफ क्लब | रूपन्देही ११ |
म्याच ५ | अलिबा मेस्सी[७] | चर्च ब्वाइज युनाइटेड | मोरङ ११ |
म्याच ६ | श्याम नेपाली | एपीएफ क्लब | हिमालयन शेर्पा क्लब |
म्याच ७ | छिरिङ शेर्पा | एपीएफ क्लब |
व्याक्तिगत पुरस्कार[सम्पादन गर्ने]
विधा | खेलाडी | क्लब |
---|---|---|
उत्कृष्ट खेलाडी | वर्षात गुरूङ | ब्वाइज युनियन क्लब |
उत्कृष्ट गोलरक्षक | वर्षात गुरूङ | ब्वाइज युनियन क्लब |
उत्कृष्ट गोलकर्ता | युवराज खड्का | ब्वाइज युनियन क्लब |
पुरस्कार राशि[सम्पादन गर्ने]
प्रतियोगिताको उपाधि विजेताले ३ लाख १ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र पाउनेछन् भने उपविजेताले १ लाख ५१ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण-पत्र पाउने आर्थिक विभाग प्रमुख यामनाथ काफ्ले बताए ।
आर्थिक विवरण[सम्पादन गर्ने]
प्रतियोगिता सम्पन्न गर्न ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो।