दूधे गोल्डकप
स्वरूप
क्षेत्र | झापा, नेपाल |
---|---|
समूह सङ्ख्या | १० |
वर्तमान विजेता | ब्वाइज युनियन क्लब |
सबैभन्दा सफल क्लब | ब्वाइज युनियन क्लब (१ उपाधि) |
२०७४ |
दुधे गोल्डकप (Dudhe Goldcup) नेपालको झापा जिल्लामा आयोजना हुने फुटबल प्रतियोगिता हो । यो फुटबल प्रतियोगिता वि.स.२०७४ सालबाट सुरूवाट भएको थियोे।
इतिहास
[सम्पादन गर्नुहोस्]वि.स.२०७४ सालबाट स्थापना भएको यो फुटबल प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा एपीएफ क्लब र ब्वाइज युनियन क्लब भिडेका थिए ।
पहिलो संस्करण
[सम्पादन गर्नुहोस्]२०७४ दूधे गोल्ड कपको उपाधि चर्च ब्वाइज युनाइटेड काठमाडौंले हात पारेको थियो। सडन डेथमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ८-७ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले २०७४ सिजनको पहिलो उपाधि हात पारेको थियो। उपाधि जितेसँगै चर्च ब्वाइजले ३ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण-पत्र हात पारेको छ भने एपीएफले १ लाख ५१ हजार रुपैयाँमा चित्त बुझाएको थियो [१] ।
फाइनल नतिजा
[सम्पादन गर्नुहोस्]संस्करण | विजेता | उपविजेता | फाइनल नतिजा |
---|---|---|---|
पहिलो २०७४ |
ब्वाइज युनियन क्लब | एपीएफ क्लब | २-० (७-६) |
टिम प्रदर्शनी
[सम्पादन गर्नुहोस्]टिम | विजेता | उपविजेता | विजेता वर्ष |
---|---|---|---|
ब्वाइज युनियन क्लब | १ | ० | २०७४ |
एपीएफ | ० | १ | _ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]