सामग्रीमा जानुहोस्

एन्फा महिला लिग च्याम्पियनसिप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ एन्फा महिला लिग च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७४ जेठ १७ - जेठ २६
टोलीहरू१४ जिल्लाहरू
स्थान(हरू) (तान्सेङ,वालिङ आयोजक सहर)
अन्तिम स्थान
विजेताताप्लेजुङ (१th उपाधि)
उप-विजेतारौतहट
उत्कृष्ट गोलरक्षकलिला लामगाडे
२०७३
२०७५

एन्फा महिला लिग च्याम्पियनसिप २०७४ नेपाली महिला फुटबल लिग हो ।जुन प्रतियोगितामा १४ जिल्लाका महिला फुटबल खेलाडीहरूले सहभागी जनाएका थिए।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]
कैलाली २-१ उदयपुर

ताप्लेजुङ १०-० सप्तरी

सिन्धुपाल्चोक ५-० सिन्धुली

उदयपुर ५-० चितवन

ताप्लेजुङ ८-० सिन्धुली

सिन्धुपाल्चोक ०-० सप्तरी

दाङ ३-१ महोत्तरी

काठमाडौ ४-० कञ्चनपुर

मकवानपुर ०-० भोजपुर

नवलपरासी ५-० इलाम

धनुषा ०-२१ मोरङ

बारा ३-० बर्दिया

धनकुटा १-० पाँचथर

सुनसरी १-१ सर्लाही

रौतहट ६-० स्याङ्जा

ईलाम ६-० नुवाकोट

मोरङ --- बर्दिया

बारा ८-० धनुषा

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]

काठमाडौ २-० झापा

कैलाली ०-१ ताप्लेजुङ

रौतहट २-० सर्लाही

नवलपरासी २-४ मोरङ


काठमाडौ ०-४ ताप्लेजुङ
अनुष्का शेर्पा ११', ८२'
रेखा लिम्बू ५९'
अनिता बस्नेत ७४'

रौतहट ४-० मोरङ
अञ्जली योञ्जन १४'
रश्मि कुमारी घिसिङ ५८'
अनिता केसी ८८'
निशा थोकर ९०'


रौतहट ०-२ ताप्लेजुङ
भुजुङ्गा राई
२३', ५५'