खप्तड गोल्डकप २०७३
स्वरूप
| प्रतियोगिता विवरण | |
|---|---|
| आयोजक राष्ट्र | झापा |
| मिति | २०७३/०९/२३-१०/०१ |
| टोलीहरू | १२ |
| स्थान(हरू) | १ (१ आयोजक सहर) |
| प्रतियोगिता तथ्याङ्क | |
| खेलिएका खेलहरू | ७ |
| गोल सङ्ख्या | १० (१.४३ प्रति खेल) |
सहभागी टिमहरू
[सम्पादन गर्नुहोस्]
लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी
रुस्लान थ्री स्टार
संकटा क्लब
नेपाल पुलिस
त्रिभुवन आर्मी
एपिएफको
सुदूरपश्चिम क्लब,(आयोजक)
सहारा क्लब(पोखरा)
नेपालगन्ज-११
ब्वाइज युनियन
शास्त्री क्लब(नयाँ दिल्ली)
डायमन्ड्स क्लब(कोलकाता)
डक स्टार
खेलहरू
[सम्पादन गर्नुहोस्]| सेमिफाइनलहरू | फाइनल | ||||||
| पुस २८ | |||||||
| |
३ | ||||||
| |
१ | ||||||
| माघ १ | |||||||
| |
१ | ||||||
| |
०
| ||||||
| पुस २९ | |||||||
| |
१ | ||||||
| |
० | ||||||
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]फाइनल
[सम्पादन गर्नुहोस्]पुरस्कार
[सम्पादन गर्नुहोस्]यस गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ रुपैयाँ पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले पनि जनही १५ हजार रुपैयाँ पाउने छन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।