खप्तड गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ खप्तड गोल्डकप २०७३
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा
मिति२०७३/०९/२३-१०/०१
टोलीहरू१२
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या१० (१.४३ प्रति खेल)


सहभागी टिमहरू[सम्पादन गर्नुहोस्]

  • नेपाललक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी
  • नेपाल रुस्लान थ्री स्टार
  • नेपाल संकटा क्लब
  • नेपाल नेपाल पुलिस
  • नेपाल त्रिभुवन आर्मी
  • नेपाल एपिएफको
  • नेपाल सुदूरपश्चिम क्लब,(आयोजक)
  • नेपाल सहारा क्लब(पोखरा)
  • नेपाल नेपालगन्ज-११
  • नेपाल ब्वाइज युनियन
  • भारत शास्त्री क्लब(नयाँ दिल्ली)
  • भारत डायमन्ड्स क्लब(कोलकाता)
  • भुटान डक स्टार

खेलहरू[सम्पादन गर्नुहोस्]

सेमिफाइनलहरू फाइनल
पुस २८
  नेपाल मनाङ मर्स्याङ्दी  
  भारत दिल्ली युनाइटेड  
 
माघ १
      नेपाल मनाङ मर्स्याङ्दी
    नेपाल संकटा


पुस २९
  नेपाल संकटा
  नेपाल सुदूरपश्चिम ११  

सेमिफाइनल[सम्पादन गर्नुहोस्]

नेपाल मनाङ मर्स्याङ्दी क्लब ३-१ भारत दिल्ली युनाइटेड


नेपाल सुदूरपश्चिम ११ ०-१ नेपाल संकटा क्लब

फाइनल[सम्पादन गर्नुहोस्]

नेपाल मनाङ मर्स्याङ्दी क्लब १-० संकटा क्लब

पुरस्कार[सम्पादन गर्नुहोस्]

यस गोल्डकप विजेताले ५ लाख र उपविजेताले २ लाख ५१ रुपैयाँ पुरस्कार पाउने छन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउँदा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपर, रक्षक, मिडफिल्डर, फरवार्ड र प्रशिक्षक तथा सर्वाधिक गोलकर्ताले पनि जनही १५ हजार रुपैयाँ पाउने छन् । हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार पाउनेछन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]