सामग्रीमा जानुहोस्

सुदूरपश्चिम ११

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुदूर-पश्चिमाञ्चल-११ फुटबल टिम
पुरा नामसुदूर-पश्चिमाञ्चल-११ फुटबल टिम
उपनाम(हरू)सुदूर-पश्चिमाञ्चल-११
स्थापना२०१६; ८ वर्ष अघि (२०१६)
मैदानधरान राष्ट्रिय रंगशाला
मैदान क्षमता१०,००० अन्दाजी
वर्तमान संस्करण

यो क्लब नेपालको एक उत्कृष्ट फुटबल क्लब हो।जुन सुदुरपश्चिमको प्रतिनिधित्व गर्दै नेपालका घरेलु फुटबल प्रतियोगितामा सहभागीता जनाउने गर्दछ।

यस फुटबल टिमको स्थापना वि.स. २०७३ सालमा भएको हो।सुदुरपश्चिममा फुटबल खेलको विकास गर्ने उद्देश्यले आधिकारिक रूपमै यो क्लबको स्थापना भएको हो।

पहिलो प्रतियोगिता सहभागी

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]