काँकडभिट्टा
स्वरूप
काँकडभिट्टा | |
---|---|
छिमेकी | |
![]() काँकडभिट्टामा नेपाल-भारत सीमा गेट | |
देश | ![]() |
प्रदेश | कोशी |
जिल्ला | झापा |
उन्नतांश | १४२ मिटर (४६६ फिट) |
जनसङ्ख्या (वि.सं २०६८) | |
• जम्मा | ३३७९५[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपली प्रमाणिक समय) |
काँकडभिट्टा झापा जिल्लाको एउटा महत्त्वपूर्ण व्यापारिक नाका हो। यो नाकाबाट मेचीपूल तरेपछि भारतको पानीट्याङ्की पुगिन्छ। बङ्गलादेशसंग हुने नेपालको व्यापारको अधिकांश पारवाहन यसै नाकाबाट चल्ने गर्दछ। [२] काँकडभिट्टा बस पार्कबाट नेपालका प्रमुख स्थानका लागि बस पाउन सकिन्छ। यहाँबाट २२ किलोमोटरमा भद्रपुर विमानस्थल (चन्द्रगढी विमानस्थल) रहेको छ भने त्यसै गरि २१ किलोमिटरमा भारतको बागडोगरा विमानस्थल रहेको छ। यस सहरको केन्द्रमा रहेको देवकोटा पार्क हेर्न लायकको छ। त्यसै गरी एसियन हाईवेले यस सहरको शोभा अझ बडाएको छ। यो हाल मेचीनगर नगरपालिकामा पर्दछ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal Census 2001", Nepal's Village Development Committees, डिजिटल हिमालय, मूलबाट १२ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ नोभेम्बर २००८।
- ↑ "Nepal to Seek 10,000 Cows from India", Kathmandu: The New Indian Express, IANS, १७ डिसेम्बर २०१४, अन्तिम पहुँच Aug ८, २०१४। वेब्याक मेसिन अभिलेखिकरण १४ अगस्ट २०१४ मिति