सनराइज महिला फुटबल प्रतियोगिता २०७४

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०७५ सनराइज महिला फुटबल प्रतियोगिता
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा
मिति२०७५ जेठ ०५ देखि जेठ १३ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१वटा )
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल1

सनराइज महिला फुटबल प्रतियोगिता २०७५ एक झापा जिल्ला स्तरिय महिला फुटबल प्रतियोगिता हो।भने सनराइज महिला फुटबल प्रतियोगिताको पहिलो संस्करण हो।यो २०७५ सालको पहिलो नेपाली घरेलुु महिला फुटबल प्रतियोगिता हो।जुन जेठ ०५ गतेदेखि सुरू भएको थियो।

यो सनराइज क्लबको आयोजनामा आयोजित एक महिला फुटबल प्रतियोगिता हो।

सहभागी टिमहरू[सम्पादन गर्ने]

सनराइज महिला फुटबल प्रतियोगिता २०७५ मा सहभागी जनाएका झापा जिल्लाको महिला फुटबल क्लबहरू

  • जलथल क्लब
  • कनकाइ स्पोर्ट्स एकेडेमी
  • पारिजात एफसी
  • सनराइज क्लब(आयोजक)

खेलहरू[सम्पादन गर्ने]

बार्केट[सम्पादन गर्ने]

क्वाटरफाइनल सेमिफाइनल फाइनल
         
सनराइज क्लब
जलथल क्लब
सनराइज क्लब
 
कनकाइ स्पोर्ट्स एकेडेमी
पारिजात एफसी
TBD
TBD
TBD
TBD
TBD
TBD
TBD
TBD

क्वाटरफाइनल[सम्पादन गर्ने]

सनराइज क्लब २-० जलथल क्लब

कनकाइ स्पोर्ट्स एकेडेमी v पारिजात एफसि

बह्रदर्सि गाँउपालिका ०-१ झापा युवा परिवार

सताक्षिधाम स्पोर्टिङ क्लब v जुनतारा खुदुनाबारि

सेमिफाइनल[सम्पादन गर्ने]

सनराइज क्लब v बह्रदर्सि गाँउपालिका

TBD v TBD

फाइनल[सम्पादन गर्ने]

सनराइज क्लब v पारिजात एफसि

गोलकर्ताहरू[सम्पादन गर्ने]

प्रतियोगिता तथ्य[सम्पादन गर्ने]

वीमिन अफ द म्याच[सम्पादन गर्ने]

उत्कृष्ट पुरस्कार[सम्पादन गर्ने]

पुरस्कार[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]