एपीएफ क्लबको सिजन २०७५

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एपीएफ क्लबको सिजन २०७५
रंगशालादशरथ रंगशाला,काठमाडौं

राष्ट्रिय लिग[सम्पादन गर्ने]

खेलाडीहरू[सम्पादन गर्ने]

२०७५ नेपाली राष्ट्रिय लिगका लागि एपिएफका खेलाडीहरू
  • विश्वास उदास
  • रूप बहादुर लामा
  • प्रवीन स्याङ्ताङ

खेलहरू[सम्पादन गर्ने]


हिमालयन शेर्पा क्लब ०–० एपीएफ क्लब
चरण १

फ्रेन्डस् क्लब ०–१ एपीएफ क्लब
चरण २ प्रवीन स्याङ्ताङ Goal ९०+'
एपीएफ खेलमैदान, काठमाडौ

एपीएफ क्लब १–३ ब्वाइज युनियन क्लब
रूप बहादुर लामा Goal ६०' चरण ३ मनोज राई Goal ६३'
काजुदीन आदुउनी Goal ६९'
काजीम ओदिबोके Goal ७५'

गोलकर्ताहरू[सम्पादन गर्ने]

१ गोल

  • रूप बहादुर लामा

  • प्रवीन स्याङ्ताङ

प्रतियोगिता विवरण[सम्पादन गर्ने]

  • एपिएफका विश्वास उदासले ब्वाइज युनियन क्लब विरूद्वको तेस्रो चरणको खेलमा ८५ औं मीनेटमा रातो कार्ड खाएका थिए ।[१]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. [https://www.hamrokhelkud.com/football/44423 एपीएफलाई हराउँदै ब्रिगेड ब्वाइजको पहिलो जित शुक्रबार, मंसिर ७, २०७५]