मछिन्द्र क्लबको सिजन २०७५
स्वरूप
| रंगशाला | दशरथ रंगशाला,काठमाडौँ | ||
|---|---|---|---|
| सर्वाधिक गोलकर्ता | लिग: All: अजयी मार्टिन ४ गोल | ||
| |||
| |||
महिना अनुसार
[सम्पादन गर्नुहोस्]वैशाख
[सम्पादन गर्नुहोस्]थ्री स्टार क्लबले २०७५ सालमा कुल ३ वटा नेपाली घरेलु फुटबल प्रतियोगिता खेलेको थियो। जस मध्ये वर्षको पहिलो फुटबल प्रतियोगिता माईभ्याली गोल्डकप २०७५ जित्दै सुखद सिजनको सुरूवाट गरेको थियो।थ्री स्टारले फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दी क्लबलाई फाइनलमा १-० ले पछि पार्दै वर्षको पहिलो उपाधि जित्ने क्लब मा आफ्नो नाम दर्ता गराएको थियो।
यस्तै क्लबले वैशाख महिनामै दमक गोल्डकप २०७५ को पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब सँग ०-१ ले पराजित भएको थियो।भने उदयपुर गोल्डकप २०७५ को पहिलो खेल खेल्दै प्रतियोगितामा सुखद सुरूवाट गरेको थियो।मोरङ ११ क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो।
जेठ
[सम्पादन गर्नुहोस्]खेलहरू
[सम्पादन गर्नुहोस्]माईभ्याली गोल्डकप
[सम्पादन गर्नुहोस्]- क्वाटरफाइनल
- सेमिफाइनल
| मनाङ मर्स्याङ्दी क्लब | ०-२ | थ्री स्टार क्लब |
|---|---|---|
| विमल धर्ती मगर मार्टिन |
दमक क्याम्सको खेल मैदान
- फाइनल
| एपीएफ क्लब | ०-१ | थ्री स्टार क्लब |
|---|---|---|
| शिव बल |
दमक क्याम्सको खेल मैदान
दमक गोल्डकप
[सम्पादन गर्नुहोस्]- क्वाटरफाइनल
| १-० | ||
|---|---|---|
| अभिषेक रिजाल |
दमक क्याम्सको खेल मैदान
उदयपुर गोल्डकप
[सम्पादन गर्नुहोस्]क्वाटरफाइनल
[सम्पादन गर्नुहोस्]| थ्री स्टार क्लब | ४-१ | मोरङ ११ |
|---|---|---|
| अजयी मार्टिन रूपेश केसी अनन्त तामाङ |
यमवाला |
गाईघाट थारूहट रंगशाला,उदयपुर
सेमिफाइनल
[सम्पादन गर्नुहोस्]| थ्री स्टार क्लब | १-० | झापा ११ |
|---|---|---|
| अजयी मार्टिन |
गाईघाट थारूहट रंगशाला,उदयपुर
फाइनल
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]
|
|
|
|
गोलकर्ताहरू
[सम्पादन गर्नुहोस्]- थ्री स्टार क्लबका निम्ति २०७५ सालमा गोल गर्ने खेलाडीहरू
- ४ गोल
- अजयी मार्टिन
- १ गोल
|