सामग्रीमा जानुहोस्

राइनो गोल्डकप २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७५ राइनो गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
नवलपरासी
मिति२०७५ कार्तिक १९ देखि २९ सम्म
टोलीहरू१२
स्थान(हरू)१ (१ आयोजक सहर)
अन्तिम स्थान
विजेताच्यासल युथ क्लब
उप-विजेतानेपाल पुलिस क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू


राइनो गोल्डकप २०७५ (अन्य:राइनो कन्जर्भेसन गोल्डकप २०७५ ) राइनो कन्जरभेसन गोल्डकपको चौथो संस्करण हो । यस फुटबल प्रतियोगिता कार्तिक १५ बिहीबारदेखि गतेदेखि २९ गतेसम्म नवलपरासी राइनो मिनि मैदानमा आयोजना भएको थियो । []

२९ कर्तिकमा सम्पन्न फाइनल खेलमा च्यासल युथ क्लबले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गरी यो २०७५ सालको पहिलो उपाधि जितेको थियो ।[]

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]

यो प्रतियोगितामा सात 'ए' डिभिजन क्लबसहित १२ क्लबको सहभागिता रहेको थियो ।

क्वाटरफाइनल

[सम्पादन गर्नुहोस्]



वीरगन्ज युथ क्लब v कास्की ११


सेमिफाइनल छनोट चरण

[सम्पादन गर्नुहोस्]









प्रतियोगिताको विजेताले चार लाख ५ सय ५५ रुपैँया प्राप्त गर्नेछन । उपविजेताले २ लाख ५० हजार पाउनेछन् ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]