सामग्रीमा जानुहोस्

विशाल स्मृति गोल्डकप २०७४

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७४ विशाल स्मृति गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
विरगञ्ज
मिति२०७४, वैशाख
टोलीहरू
स्थान(हरू) (१ आयोजक सहर)
अन्तिम स्थान
विजेतानेपाल आर्मी क्लब (१th उपाधि)
उप-विजेतासंकटा क्लब

विशाल स्मृति गोल्डकप २०७४ विशाल स्मृति गोल्डकपको पहिलो संस्करण हो।जुन २०७४ सालमा कार्तिक वैशाखमा सञ्चालन भएको थियो।

सहभागी टिमहरू

[सम्पादन गर्नुहोस्]
  • विजय युथ क्लब
  • नवजागृति युथ क्लब
  • एपीएफ क्लब
  • फ्रेन्डस क्लब
  • नेपाल आर्मी क्लब
  • संकटा क्लब
  • नेपाल पुलिस क्लब
  • मनाङ मर्स्याङ्दी क्लब

नेपाल नेपाल पुलिस क्लब ०-३ नेपाल नेपाल आर्मी क्लब
नारायणी रंगशाला


नेपाल नवजागृति युथ क्लब v नेपाल संकटा क्लब
नारायणी रंगशाला


नेपाल नेपाल आर्मी क्लब v नेपाल संकटा क्लब
नारायणी रंगशाला

पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]
  • विजेता:-रू.४ लाख
  • उप-विजेता:-२ लाख ५० हजार

पुरस्कारहरू

[सम्पादन गर्नुहोस्]