एनसेल कप
स्वरूप
| स्थापना | २०६९ |
|---|---|
| क्षेत्र | |
| समूह सङ्ख्या | १२ (२०७०) |
| वर्तमान विजेता | मनाङ मर्स्याङ्दी क्लब (२ उपाधि) |
| सबैभन्दा सफल क्लब | मनाङ मर्स्याङ्दी क्लब(२ उपाधि) |
| टेलिभिजन सहयोगी | कान्तिपुर टेलिभिजन |
एनसेल कप एक नेपाली नकआउट फुटबल प्रतियोगिता हो। यस एनसेल कप प्रतियोगितालाई नेपालको प्रमुख निजी दूरसञ्चार प्रदायक कम्पनी एनसेलले प्रायोजन गरेको थियो र यसमा ए-डिभिजन लिगका क्लबहरूले सहभागीता जनाएका थिए। [१] यसको सम्पूर्ण खेल काठमाण्डौ स्थित दशरथ रङ्गशालामा भएको थियो।
खेल स्थान
[सम्पादन गर्नुहोस्]यस फुटबल प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुने गर्दछ।
अन्तिम नतिजा
[सम्पादन गर्नुहोस्]| वर्ष | विजेता | उप-विजेता | फाइनल गोलअन्तर |
|---|---|---|---|
| २०६९ | मनाङ मर्स्याङ्दी क्लब | रानीपोखरी कर्नर टिम | ६-१ [२] |
| २०७० | मनाङ मर्स्याङ्दी क्लब | ब्वाइज युनियन क्लब | १-० (अतिरिक्त समस्य)[३] |
उत्कृष्ट क्लबको प्रदर्शनी
[सम्पादन गर्नुहोस्]| क्लब | विजेता | उप-विजेता | विजेता वर्ष |
|---|---|---|---|
| मनाङ मर्स्याङ्दी क्लब | २ | ० | २०६९,२०७० |
| रानीपोखरी कर्नर टिम | ० | १ | |
| ब्वाइज युनियन क्लब | ० | १ |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "एनसेल कप २०६९", गोल नेपाल, अन्तिम पहुँच २२ सेप्टेम्बर २०१२। अभिलेखिकरण २०१७-११-१८ वेब्याक मेसिन
- ↑ "मनाङ मर्स्याङ्दी क्लबले पहिलो एनसेल कप जितेको छ"। अभिलेखिकरण २०१७-११-१८ वेब्याक मेसिन
- ↑ "ब्वाइज युनियनलाई पराजित गर्दै मनाङले पुन दोस्रो पटक एनसेल कपको उपाधि हात पारेको छ"। अभिलेखिकरण २०१५-०२-१९ वेब्याक मेसिन