सहारा सुरूङ्गा गोल्डकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सहारा सुरूङ्गा गोल्डकप
स्थापना२०१२; १२ वर्ष अघि (२०१२)
क्षेत्र नेपाल
समूह सङ्ख्या८(२०७३)
वर्तमान विजेताएपीएफ क्लब (१ पटक)
सबैभन्दा सफल क्लबझापा ११ फुटबल क्लब
एपीएफ क्लब
(१ पटक)
सहारा सुरूङ्गा गोल्डकप २०७३

सहारा सुरूङ्गा गोल्डकप' नेपाली चर्चित घरेलु फुटबल प्रतियोगीताहरू मध्येको एक फुटबल प्रतियोगिता हो।जुन झापाको सुरूङ्गामा आयोजना हुने गर्दछ।

यो प्रतियोगिताको प्रथम संस्करण २०७० सालमा आयोजना भएको थियो ।

इतिहास[सम्पादन गर्नुहोस्]

२०७० साल देखि यस फुटबल प्रतियोगिताको सुरूवाट भएको हो।भने यस फुटबल प्रतियोगिता २०७० देखि क्रमशः वर्षैपिच्छे सञ्चालन हुँदै आइरहेको छ।

विजेताहरू[सम्पादन गर्नुहोस्]

प्रतियोगिता नतिजा[सम्पादन गर्नुहोस्]

संस्करण वर्ष (वि.स.) वर्ष (सन्) विजेता उपविजेता फाइनल नतिजा
प्रथम २०७० २०१२
दोस्रो २०७१ २०१३
तेस्रो २०७२ २०१५ झापा ११ फुटबल क्लब
चौथो २०७३ २०१६ एपीएफ क्लब रूपन्देही ११ फुटबल क्लब १-१
[५-३]

आयोजक[सम्पादन गर्नुहोस्]

यस फुटबल प्रतियोगिताको आयोजकका रूपमा सुरूङ्गाा जेसिस क्लब रहेको छ।

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • प्रथम :(रू.३,५१,१११)
  • द्वितीय :(रू.२,५१,१११)
नोट = २०७३ का अनुसार

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]