सामग्रीमा जानुहोस्

सहारा सुरूङ्गा गोल्डकप २०७३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०७३ सहारा सुरूङ्गा गोल्डकप २०७३
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
झापा
मिति२०७३,४ मंसिर देखि ११ मंसिर
टोलीहरू
स्थान(हरू) (१ आयोजक सहर)
अन्तिम स्थान
विजेतानेपाल एपीएफ फुटबल क्लब( पहिलो उपाधि)
उप-विजेतानेपाल रूपन्देही -११
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू
गोल सङ्ख्या१० (१.४३ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)नेपाल दिपक राई (२ गोल)
उत्कृष्ट खेलाडी(हरू)नेपाल विक्रम लामा
उत्कृष्ट खेल पुरस्कारआयोजक टीम, सुरूङ्गा

यस सुरूङ्गा गोल्डकप २०७३ सहारा सुरूङ्गा गोल्डकपको चौथो संस्करण हो ।यस फुटबल प्रतियोगितामा जम्मा ८ वटा फुटबल क्लबहरूको सहभागीता रहने छ।

प्रतियोगिताको फाइनल खेलका विजेताले ३ लाख ५१ हजार १ सय ११ र उपविजेताले नगद २ लाख ५१ हजार १ सय ११ नगद पुरस्कारका साथमा ट्रपी पाउनेछन्।

गोल्डकपको चौथो संस्करणको उद्घाटन सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले गरेका थिए । []

पुरस्कार राशि

[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको फाइनल खेलका विजेताले ३ लाख ५१ हजार १ सय ११ र उपविजेताले नगद २ लाख ५१ हजार १ सय ११ नगद पुरस्कारका साथमा ट्रपी पाएका थिए।

  • प्रथम :(रू.३,५१,१११)
  • द्वितीय :(रू.२,५१,१११)

खेल प्रणााली

[सम्पादन गर्नुहोस्]

क.(म्यान अफ द म्याच : निर कुमार राई) []


नेपाल सुरूङ्गा फुटबल क्लब ०-४ नेपाल नेपाल पुलिस फुटबल क्लब
दिनेश गुरूङ ४'

तेज तामाङ १९'
निर कुमार राई ५०'
जुमानु राई ५४'


ख. (म्यान अफ द म्याच : दिपक राई) []


नेपाल रूपन्देही -११ २-१ नेपाल नेपाल आर्मी फुटबल क्लब
दिपक राई ३५', ५४' भरत खवास ७९'

ग. (म्यान अफ द म्याच : रञ्जन विष्ट)



घ. (म्यान अफ द म्याच : ओला वाले)


नेपाल संकटा फुटबल क्लब ०-१ नेपाल मनाङ मर्स्याङ्डी
अफेज ओलावाले ४७'



१.



२.


नेपाल रूपन्देही -११ ०-० नेपाल मनाङ मर्स्याङ्दी क्लब


(म्यान अफ द फाइनल :आदित्य चौधरी)




उत्कृष्ट चार बार्केटमा

[सम्पादन गर्नुहोस्]
सेमिफाइनलहरू फाइनल
२०७३ मंसिर ०८
  नेपाल नेपाल पुलिस क्लब ०(४)  
  नेपाल एपीएफ फुटबल क्लब ०(५)  
 
२०७३ मंसिर ११
      नेपाल एपीएफ फुटबल क्लब १(५)


    नेपाल रूपन्देही -११ १(३)
२०७३ मंसिर ०९
  नेपाल रूपन्देही -११ ०(४)
 नेपाल मनाङ मर्स्याङ्दी क्लब ०(३)  

गोलकर्ताहरू

[सम्पादन गर्नुहोस्]
२ गोल
१ गोल
सर्वोत्कृष्ट खेलाडी

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  1. http://www.khabarmanch.com/पुलिसले[स्थायी मृत कडी] जित्ने आयोजकलाई,०४ मंसिर २०७३
  2. http:// www.khabarmanch.com/पुलिसले जित्ने आयोजकलाई,०४ मंसिर २०७३
  3. http://www.khabarmanch.com/आर्मीलाई[स्थायी मृत कडी] हराउँदै रूपन्देही सेमिफाइनलमा ,०५ मंसिर २०७३