भरतपुर गोल्डकप

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भरतपुर गोल्डकप
Bharatpur Goldcup.jpeg
स्थापनावि.स. २०७६[१]
क्षेत्रनेपाल नारायणगढ, नेपाल
समूह सङ्ख्या१२
वर्तमान विजेतासङ्कटा क्लब
(१ औं उपाधि)
सबैभन्दा सफल क्लबसङ्कटा क्लब
(१ औं उपाधि)
भरतपुर गोल्डकप २०७६

भरतपुर गोल्डकप नेपालको चितवन जिल्लामा आयोजना हुने एक राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो। यस प्रतियोगिता वि.स. २०७६ सालबाट सुरु भएको थियो।

इतिहास[सम्पादन गर्ने]

भरतपुर गोल्डकप को सुरुवात वि.स. २०७६ साल देखि भएको हो[२] । २०६७ सालमा सुरु भएको यस भरतपुर गोल्डकपको उपाधि ए-डिभिजन टोली सङ्कटा क्लबले अार्को मोफसलको चर्चित तथा सफल क्लब झापा ११ फाइनलमा ३-० गोल अन्तरले पराजित गर्दै जितेको थियो[३][४]

टिम प्रदर्शनी[सम्पादन गर्ने]

विजेताहरू[सम्पादन गर्ने]

संस्करण वर्ष (वि.स.) विजेता उपविजेता फाइनल नतिजा
प्रथम २०७६ सङ्कटा क्लब झापा ११ ३-०[५]

उत्कृष्ट टिम नतिजा[सम्पादन गर्ने]

क्र.स. टिम विजेता उपविजेता विजेता वर्ष
१. सङ्कटा क्लब २०७६
२. झापा ११ _

विधागत पुरस्कारहरू[सम्पादन गर्ने]

पहिलोपटक संस्करण १०७६[सम्पादन गर्ने]

पुरस्कार विधा विजेताहरू[६] क्लब
उत्कृष्ट गोलरक्षक नेपाल राजाबाबु थापा सङ्कटा क्लब
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी नेपाल सुन्दास चौधरी चितवन ११
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी नेपाल संजोग राई झापा ११
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी नेपाल निशान लिम्बु झापा ११
सर्वोत्कृष्ट खेलाडी नेपाल अमित तामाङ सङ्कटा क्लब

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. "भरतपुर गोल्डकप शुरु". इन हेडलाइन्स. ११ बैशाख २०७६, बुधबार. Retrieved ६ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)
  2. "बैशाख २४ देखि भरतपुर गोल्डकप हुँदै". नेपाली नेप्से. ११ बैशाख २०७६, बुधबार ०८:३७. Retrieved ६ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)
  3. राजधानी संवाददाता (२ जेठ २०७५). "संकटा विजेता". राजधानी डेल्ली. Retrieved ५ जेठ २०७६. Check date values in: |accessdate=, |date= (help)
  4. "भरतपुर गोल्डकप फुटबल प्रतियोगिता २०७६ उपाधि सङ्कटा क्लबलाई". रेडियो नेपाल. २०७६ जेठ ५ आइतबार. Retrieved जेठ ६, २०७६. Check date values in: |accessdate=, |date= (help)
  5. "सङ्कटा भरतपुर गोल्डकपको विजेता". हाम्रो खेलकुद डटकम. Retrieved शनिबार, जेष्ठ ४, २०७६. Check date values in: |accessdate= (help)
  6. रमेशकुमार पौडेल (जेष्ठ ४, २०७६). "भरतपुर गोल्डकपको उपाधि सङ्कटालाई". कान्तिपुर डेल्ली. Retrieved जेष्ठ ५,२०७६. Check date values in: |accessdate=, |date= (help)

बाह्य सुत्रहरू[सम्पादन गर्ने]