भरतपुर गोल्डकप
![]() | |
स्थापना | वि.स. २०७६[१] |
---|---|
क्षेत्र | ![]() |
समूह सङ्ख्या | १२ |
वर्तमान विजेता | सङ्कटा क्लब (१ औँ उपाधि) |
सबैभन्दा सफल क्लब | सङ्कटा क्लब (१ औँ उपाधि) |
![]() |
भरतपुर गोल्डकप नेपालको चितवन जिल्लामा आयोजना हुने एक राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता हो। यस प्रतियोगिता वि.स. २०७६ सालबाट सुरु भएको थियो।
इतिहास[सम्पादन गर्नुहोस्]
भरतपुर गोल्डकप को सुरुवात वि.स. २०७६ साल देखि भएको हो[२] । २०६७ सालमा सुरु भएको यस भरतपुर गोल्डकपको उपाधि ए-डिभिजन टोली सङ्कटा क्लबले आर्को मोफसलको चर्चित तथा सफल क्लब झापा ११ फाइनलमा ३-० गोल अन्तरले पराजित गर्दै जितेको थियो[३][४] ।
टिम प्रदर्शनी[सम्पादन गर्नुहोस्]
विजेताहरू[सम्पादन गर्नुहोस्]
संस्करण | वर्ष (वि.स.) | विजेता | उपविजेता | फाइनल नतिजा |
---|---|---|---|---|
प्रथम | २०७६ | सङ्कटा क्लब | झापा ११ | ३-०[५] |
उत्कृष्ट टिम नतिजा[सम्पादन गर्नुहोस्]
क्र.स. | टिम | विजेता | उपविजेता | विजेता वर्ष |
---|---|---|---|---|
१. | सङ्कटा क्लब | १ | ० | २०७६ |
२. | झापा ११ | ० | १ | _ |
विधागत पुरस्कारहरू[सम्पादन गर्नुहोस्]
पहिलोपटक संस्करण १०७६[सम्पादन गर्नुहोस्]
पुरस्कार विधा | विजेताहरू[६] | क्लब |
---|---|---|
उत्कृष्ट गोलरक्षक | ![]() |
सङ्कटा क्लब |
उत्कृष्ट रक्षापङ्क्तिका खेलाडी | ![]() |
चितवन ११ |
उत्कृष्ट मध्यपङ्क्तिका खेलाडी | ![]() |
झापा ११ |
उत्कृष्ट अग्रपङ्क्तिका खेलाडी | ![]() |
झापा ११ |
सर्वोत्कृष्ट खेलाडी | ![]() |
सङ्कटा क्लब |
सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "भरतपुर गोल्डकप शुरु", इन हेडलाइन्स, ११ बैशाख २०७६, बुधबार, अन्तिम पहुँच ६ जेठ २०७६।
- ↑ "बैशाख २४ देखि भरतपुर गोल्डकप हुँदै", नेपाली नेप्से, ११ बैशाख २०७६, बुधबार ०८:३७, अन्तिम पहुँच ६ जेठ २०७६।
- ↑ राजधानी संवाददाता (२ जेठ २०७५), "संकटा विजेता", राजधानी डेल्ली, अन्तिम पहुँच ५ जेठ २०७६।
- ↑ "भरतपुर गोल्डकप फुटबल प्रतियोगिता २०७६ उपाधि सङ्कटा क्लबलाई", रेडियो नेपाल, २०७६ जेठ ५ आइतबार, अन्तिम पहुँच जेठ ६, २०७६।
- ↑ "सङ्कटा भरतपुर गोल्डकपको विजेता", हाम्रो खेलकुद डटकम, अन्तिम पहुँच शनिबार, जेष्ठ ४, २०७६।
- ↑ रमेशकुमार पौडेल (जेष्ठ ४, २०७६), "भरतपुर गोल्डकपको उपाधि सङ्कटालाई", कान्तिपुर डेल्ली, अन्तिम पहुँच जेष्ठ ५,२०७६।