सामग्रीमा जानुहोस्

जावलाखेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जावलाखेल चोकको दृश्य
जावलाखेल चोकमा रहेको ४ न.वडा कार्यालय

जावलाखेल (नेपाल भाषा:जा ह्वला ख्यः =भात छर्ने चौर) () ललितपुर जिल्लामा पर्ने एक ठाउँ हो ।

यो ठाउँ सदर चिडियाखाना , जावलाखेल दरबार, सेन्ट जेभियर कलेज लगायतले चर्चित छ।

भोटो देखाँइदै

भोटोजात्रामा जावलाखेलमा नै राष्ट्रप्रमुखलाई भोटो देखाउने प्रचलन रहेको छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]