जितेन्द्र मुखिया
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | जीतेन्द्र कुमार मुखिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | २२ नोभेम्बर १९९२ Rautahat, Nepal | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ७ इन्च (१.७० मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | Right-arm medium-fast | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | Bowler | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वेबसाइट | फेसबुकमा जितेन्द्र मुखिया | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप ७) | १६ मार्च २०१४ v Hong Kong | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | १५ July २०१५ v Hong Kong | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टि२०आई पोशाक | ६५ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४-२०१५ | Nepal Army (National League) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४-२०१४ | Panchakanya Tej (NPL) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: CricketArchive, १५ July २०१५ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
जितेन्द्र मुखिया (पुरा नाम :जितेन्द्र कुमार मुखिया) (जन्म:७ मंगसिर २०४९ तदनुसार २२ नोभेम्बर १९९२) नेपाली क्रिकेट खेलाडी हुन् ।[१] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । जितेन्द्र सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।
म्यान अफ द म्याच
[सम्पादन गर्नुहोस्]- उनले २०१४ आईसीसी विश्व ट्वान्टी-२० मा ४ विकेट लिए र अफगानिस्तानविरुद्धको खेलमा ३ महत्वपूर्ण विकेट लिएर म्यान अफ द म्याचको अवार्ड जितेका थिए।