सामग्रीमा जानुहोस्

जितेन्द्र मुखिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जितेन्द्र मुखिया
Jitendra Mukhiya
व्यक्तिगत जानकारी
नामजीतेन्द्र कुमार मुखिया
जन्म (1992-11-22) २२ नोभेम्बर १९९२ (उमेर ३२)
Rautahat, Nepal
उचाई५ फिट ७ इन्च (१.७० मी)
ब्याटिङदायाँ-हाते
बलिङRight-arm medium-fast
भूमिकाBowler
वेबसाइटफेसबुकमा जितेन्द्र मुखिया
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टिट्वान्टी पहिलो खेल (क्याप )१६ मार्च २०१४ v Hong Kong
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय१५ July २०१५ v Hong Kong
टि२०आई पोशाक६५
घरेलु टोली जानकारी
वर्षटिम
२०१४-२०१५Nepal Army (National League)
२०१४-२०१४Panchakanya Tej (NPL)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता T20I LA T20 {{{column4}}}
खेल १५ {{{matches4}}}
कुल रन {{{runs4}}}
ब्याटिङ औसत २.०० {{{bat avg4}}}
१००/५० ०/० ०/० ०/० {{{100s/50s4}}}
शीर्ष अङ्क ०* ६* {{{top score4}}}
कुल बल ६० १२६ २६० {{{deliveries4}}}
विकेट १५ {{{wickets4}}}
बलिङ औसत १४.०० ८३.०० २०.२० {{{bowl avg4}}}
एक इनिङमा ५ विकेट {{{fivefor4}}}
एक खेलमा १० विकेट {{{tenfor4}}}
उत्कृष्ट बलिङ ३/१८ २/५८ ३/१८ {{{best bowling4}}}
क्याच/स्टम्प १/- 0/– १/- {{{catches/stumpings4}}}
स्रोत: CricketArchive, १५ July २०१५

जितेन्द्र मुखिया (पुरा नाम :जितेन्द्र कुमार मुखिया) (जन्म:७ मंगसिर २०४९ तदनुसार २२ नोभेम्बर १९९२) नेपाली क्रिकेट खेलाडी हुन् ।[] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । जितेन्द्र सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।

म्यान अफ द म्याच

[सम्पादन गर्नुहोस्]
  • उनले २०१४ आईसीसी विश्व ट्वान्टी-२० मा ४ विकेट लिए र अफगानिस्तानविरुद्धको खेलमा ३ महत्वपूर्ण विकेट लिएर म्यान अफ द म्याचको अवार्ड जितेका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]