अनिल मण्डल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अनिल मण्डल
Anil Mandal.JPG
व्यक्तिगत जानकारी
नामअनिलकुमार मण्डल
ब्याटिङदायाँ-हाते
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
घरेलू टिम जानकारी
वर्षटिम
 नेपाल
खेल जीवन तथ्याङ्क
Competition प्रथम श्रेणी ट्वान्टी ट्वान्टी
Matches
Runs scored २० १४५
Batting average - २०.७१
100s/50s -/- -
Top score २० ५०
Balls bowled -
Wickets - -
Bowling average - -
5 wickets in innings -/- -
10 wickets in match - -
Best bowling - -
Catches/stumpings २/० ०/०
Source: क्रिकइन्फो, २१ मार्च २०१४

अनिल मण्डल (पुरा नाम :अनिल कुमार मण्डल) (जन्म:२१ पौष २०४७ तदनुसार ५ जनवरी १९९१) नेपाली क्रिकेट खेलाडी हुन् ।[१] उनी दायाँ हाते ब्याट्सम्यान हुन् । अनिल सन् २००८ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]