सोमपाल कामी
स्वरूप
| व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| नाम | सोमपाल कामी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| जन्म | गुल्मी,तुरंग | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उपनाम | Gulmi Express | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| उचाई | ५ फिट ८ इन्च (१.७३ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ब्याटिङ | दायाँ-हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| बलिङ | दायाँ-हाते मध्यम-तिब्र बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| भूमिका | सुरुवाती बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वेबसाइट | फेसबुकमा सोमपाल कामी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| राष्ट्रिय टोली |
| |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टिट्वान्टी पहिलो खेल (क्याप १०) | १६ मार्च २०१४ v Hong Kong | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | १७ जुलाई २०१५ v Papua New Guinea | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| टि२०आई पोशाक | ६२ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१५–२०१५ | Nepal Army (National League) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१४–२०१४ | Jagdamba Giants (NPL) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१५–२०१५ | New Horizon (SPA Cup) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| २०१५–२०१५ | Kalutura Physical Culture Club | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकइन्फो, मार्च २१ सन् २०१४ | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
सोमपाल कामी (जन्म:१९ माघ २०५२ तदनुसार २ फेब्रुअरी १९९६) नेपाली क्रिकेट खेलाडी हुन् ।[१] उनी दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम-तिब्र गतिका बलर हुन् । सोमपाल कामी सन् २०१३ देखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् ।
व्यक्तिगत विवरण
[सम्पादन गर्नुहोस्]जब उनका पिता कामको सिलसिलामा भारतको पन्जाब तिर लागे तब कामीको बाल्यकाल पन्जाबमै क्रिकेट प्रेममा बितेको हो । कामीले त्यहाँ विभिन्न क्रिकेट टुर्नामेन्टहरूमा आफ्नो सहभागिता जनाएका थिए जस मध्ये सबैभन्दा महत्त्वपुर्ण उनले इन्डियन प्रिमियर कर्पोरेट लिगमा उसको कप्तानीलाई मान्न सकिन्छ । उनलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा विश्वकप छनौटको लागि समावेश गरिएको थियो ।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ क्रिकइन्फो
- ↑ "सोमपाल विश्वकपको लागि नेपाली टोलिमा समावेश", Cricnepal। वेब्याक मेसिन अभिलेखिकरण २०१३-१२-१२ मिति