अनमोल केसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनमोल केसी
अनमोल केसी
Anmol KC at success party of Dreams (Nepali Movie).jpg
अनमोल केसी एक कार्यक्रममा
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
मातृ शिक्षाप्रतिष्ठानमल्पी इन्टरनेसनल कलेज[१]
पेशाअभिनेता, निर्माता
कार्यकाल२०१३ – हाल
चिनारीको कारणहोस्टेल, जेरी, ड्रिम्स

अनमोल केसी एक नेपाली अभिनेता[२]निर्माता हुन् । उनको जन्म सन् १९९४ मार्च ३० मा भएको थियो ।[३] उनलाई रोमान्टिक चलचित्र जेरीको लागि चिन्ने गरिन्छ । उनले जेरी चलचित्रमा याना शर्मासँग काम गरेका थिए ।[४] अनमोल नेपाली चलचित्र क्षेत्रमा सन् २०१३ मा होस्टेल चलचित्रबाट प्रवेश गरेका थिए । उनले गाजलु चलचित्रमा मिस नेपाल सृष्टी श्रेष्ठसँग काम गरेका छन् ।[४]

चलचित्र यात्रा[सम्पादन गर्नुहोस्]

उनी नेपाली सदाबहार नायक भुवन केसीका छोरा हुन[५]

Key
Films that have not yet been released सङ्केत चलचित्र प्रदर्शन हुन बाँकी
 • सङ्केत चलचित्र खलनायकको भुमिका
वर्ष(ई.सं.) चलचित्र भुमिका नोट
२००८ सुपरस्टार निर्माता
२०१३ होस्टेल आदित्य विक्रम राणा नायक
२०१४ जेरी जेरी ज ब राणा नायक
२०१६ ड्रिम्स अबिर नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह
२०१६ गाजलु नायिका सृस्टि श्रेष्ठ
२०१६ म त तिम्रै हो नि निर्माता
२०१६ होलिको त्यो रात जयन बस्नेत
२०१७ कृ ब्रीटिश आर्मी
२०१९ क्याप्टेन फुटबल खेलाडी
२०१९ ए मेरो हजुर ३ चर्चित गायक

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Born to an Ace – Teenz", अन्तिम पहुँच नोभेम्बर २७, २०१४ 
  2. अनमोल केसी
  3. ratopati.com
  4. ४.० ४.१ MyRepublica Staff (नोभेम्बर १४, २०१४), "5 things about Anmol K.C.", Myrepublica.com, अन्तिम पहुँच नोभेम्बर २७, २०१४ 
  5. भुवन केसी र अनमोल केशी बुबा छोरा

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]